एकपछि अर्को फिल्ममा दोहोरिँदै दयाहाङ र मिरुना जोडी

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ।

सम्बन्धित सामग्री

‘घरज्वाइँ’को क्यारेक्टर लुक्समा यस्तो देखिए दयाहाङ र मिरुना - NepaliPatra

काठमाडौँ । चलचित्र ‘घरज्वाइँ’ क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । अनिल बुढा मगर निर्देशित चलचित्रको एउटा लुक्समा बन्दुक बोकेका अभिनेता दयाहाङ राई प्रस्तुत छन् । अर्कोमा उनी अभिनेत्री मिरुना मगरका साथ डोको बोकेर हिँडिरहेको देखिन्छन् । दयाहाङ र मिरुना दुवै गाउँले लुक्समा छन् । पूर्वी रुकुममा छायांकन गरिएको चलचित्र ‘घरज्वाइँ’को निर्माता जनक घर्ती मगर हुन् […]

एकपछि अर्को फिल्ममा दोहोरिँदै दयाहाङ र मिरुना जोडी

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ।

सातौं फिल्ममा दयाहाङ र मिरुना

काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर एकपछि अर्को फिल्ममा जोडिँदै गएका छन् । यस अघि ६ वटा फिल्ममा सँगै काम गरिसकेका यी जोडी फेरी अर्को सातौं चलचित्रको रुपमा हिमाल कडरियाको निर्माणमा तयार हुन लागेको फिल्म ‘गाउँ नै रमाइलो’मा जोडिएका छन् । निर्माता कडरियासँग मिरुना मगरले नायिकाको रुपमा यो फिल्मका लागि कागजी संझौता […] The post सातौं फिल्ममा दयाहाङ र मिरुना appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘नाङ्गो गाउँ’को छायांकनमा रोमान्टिक दयाहाङ र मिरुना (तस्वीर)

काठमडौं । दयाहाङ राई र मिरुना मगरको शीर्ष भूमिका रहेको फिल्म ‘नाङ्गो गाउँ’ भदौ २९ गते रिलिज हुने तयारीमा छ । त्यसअघि निर्माताले बुधबार एक गीतको छायांकन गरेका छन्, जसमा दयाहाङ ‘सुन सुन सुन्दरी’ भन्दै मिरुनालाई जिस्काउँदै थिए । मकवानपुरको चित्लाङमा तीन दिन लगाएर खिचिएको यो गीतको दृश्यमा यी दुई अनस्क्रिन कपल रोमान्टिक देखिएका छन् […]

उपेन्द्र सुब्बा निर्देशित 'जारी'ले काट्याे सय दिन

चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन् ।

‘जारी’ हिट भएपछि मिडियासामु दयाहाङ र मिरुना, सुनाए छायांकनका रमाइला अनुभव

काठमाडौं । फिल्मले बक्स अफिस सफलता हासिल गरेपछि ‘जारी’का निर्देशक र कलाकारले पत्रकार सम्मेलन गर्दै दर्शकलाई धन्यवाद दिएका छन् । निर्देशक उपेन्द्र सुब्बा, कलाकारहरु दयाहाङ राई, मिरुना मगर, विजय बराल लगायतले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेकोबारे …

चलचित्र ‘नांगो गाउँ’ मा दयाहाङ र मिरुना मुख्य भूमिकामा अनुबन्धित

काठमाडौं । चलचित्र ‘नांगो गाउँ’ मा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा अनुबन्धित भएका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा यो चलचित्र बन्न लागेको हो । मिरुना र दयाले यसअघि यो वर्षको ब्लकबस्टर चलचित्र ‘कबड्डी ४’ मा अभिनय गरेका थिए । यी दुई बाहेक अन्य कलाकारको छनोट चाँडै नै हुने निर्देशक लामाले बताएका […]

दीपेन्द्रको नयाँ फिल्म ‘नांगो गाउँ’ मा दयाहाङ र मिरुना

फिल्म ‘२ नम्बरी’ सुपरहिट भएपछि निर्देशक दीपेन्द्र लामाले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । उनको लेखन तथा निर्देशनमा बन्न लागेको नयाँ फिल्मको नाम ‘नांगो गाउँ’ राखिएको छ । मनिष्मा फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुने फिल्मका प्रस्तुतकर्ता हिमाल शर्मा हुन् । फिल्ममा जय श्रेष्ठको लगानी रहनेछ ।फिल्ममा नायक दयाहाङ राई र नायिका मिरुना मगर फाइनल भएका छन् । मिरुना र दयाले यसअघि यो वर्षको ब्लकबस्टर फिल्म ‘कबड्डी ४’मा अभिनय गरेका थिए । यी दुई बाहेक अन्य कलाकारको छ

‘कबड्डी ४’को देश दौडाहामा निस्किए दयाहाङ र मिरुना

काठमाडौं । स्थानीय चुनावको सरगर्मीबीच रिलिज तयारीमा रहेको फिल्म ‘कबड्डी ४’ले देश दौडाहा थालेको छ । सोमबार पूर्वी नेपालको दमकदेखि सुरु भएको प्रचार यात्रा इटहरी, चितवन, बुटवल, पोखरा हुँदै काठमाडौंसम्म आइपुग्ने भएको छ । चुनावको गर्मागर्मीबीच पनि दमकमा आयोजित कबड्डी कार्यक्रममा बाक्लो उपस्थिती रह्यो । ‘हामीलाई चुनावको कारण दर्शक आउँदैनन् कि भन्ने डर थियो, त्यस्तो […]