बाल यौनशोषण मुद्दामा बम्जन पुर्पक्षका लागि थुनामा

तपस्वी रामबहादुर बम्जन भनिने रामलाल बम्जन बाल यौनशोषण मुद्दामा पुर्पक्षका लागि थुनामा गएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपश्चात् बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश...

सम्बन्धित सामग्री

डा पंकज चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

दाइजोसम्बन्धी कसुरमा परेको मुद्दामा अदालतले शुक्रबार रामगोपालपुर नगरपालिका ५ स्थायी घर भएका डा चौधरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

जिल्ला अदालत काठमाडौँले राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्रने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेविरुद्ध परेको मुद्दामा थुनछेक बहसपछि आज पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त मुद्दामा बुधबारबाट थुनछेक बहस प्रारम्भ भएको थियो । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा […]

क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा

काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । नाबालिग बलात्कार आयोगमा लामिछानेको मुद्दामा थुनछेक बहस सकिएसँगै न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । सोमबार काठमाडौं जिल्ला अदालतमा दर्ता भएको क्रिकेटर लामिछाने विरुद्धको जबर्जस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । बिहीबार पनि बहस नसकिएपछि शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको थियो ।काठमाडौँ जिल्ला अदालतका न्यायाधीश घिमिरेको इजलासले आ

निर्वाचनको दिन सिलिन्डर पड्काएर आतङ्क मच्चाएका चार आरोपी पुर्पक्षका लागि थुनामा

काठमाडौँ । स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) काठमाडौँको बानेश्वरमा सिलिन्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पुर्पक्षका लागि थुनामा गएका छन् । उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेस भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले हिजो (बिहीबार) एक सूचना जारी गरी जनाएको छ । नयाँ बानेश्वरस्थिगत सडकमा विस्फोट गराएर […]

कलाकार शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

तनहुँ जिल्ला अदालतले नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा कलाकार पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र ढुङ्गानाको एकल इजलासले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । सोही मुद्दामा शाहका व्यवस्थापक भनिएका कृष्ण जोशीलाई रु एक लाख धरौटीमा रिहा गर्ने आदेश दिइएको जिल्ला अदालतका श्रेस्तेदार मिनबहादुर कुँवरले जानकारी दिनुभयो […]

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले ठगी मुद्दामा मुछिएका व्यवसायी तथा पूर्वसांसद इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आज (बुधबार) काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले तामाङ र केशवलाल श्रेष्ठलाई थुनामा पठाउन आदेश दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का निर्देशक धिरजप्रताप सिंहले जानकारी दिए । सिभिल ग्रूपका पूर्वअध्यक्ष तामाङसहितका […]

इच्छाराज तामाङ पुर्पक्षका लागि थुनामा

काठमाडौं, १४ पौष । सिभिल सहकारीको रकम अलचलनसम्बन्धी मुद्दामा व्यवसायी इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ । आज काठमाडौं जिल्ला अदालतले तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । नयाधीश राजकुमार कोइरालाको एकल इजलासले तामाङसँगै केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउने आदेश जारी गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले हिरासतमा […]

सप्तरी कारागारमा पुर्पक्षका लागि थुनामा रहेका बन्दीको मृत्यु

२ पुस, सप्तरी । सप्तरी कारागारमा पुर्पक्षका लागि थुनामा रहेका एक बन्दीको शुक्रबार मृत्यु भएको छ । सुनसरीको दुहबी नगरपालिका-४ का ५८ वर्षीय उद्धवप्रसाद खतिवडाको मृत्यु भएको हो । कागजात किर्ते गरी ठगीसम्बन्धी मुद्दामा ०७५ साउन १७ गतेदेखि उनी थुनामा थिए । शुक्रबार बिहान अस्वस्थ्य भएपछि उनलाई उपचारका लागि राजविराजस्थित निजी क्लिनिकमा लगिएको थियो । बेन्चमा […]

सहकारीको ५ करोड हिनामिना मुद्दामा ४ कर्मचारी पुर्पक्षका लागि थुनामा

दाङ जिल्ला अदालतले सहकारीको पाँच करोड बढी रकम हिनामिना मुद्दामा चार जना कर्मचारीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

जबर्जस्ती करणी गरेको आरोपमा गाउँपालिका प्रमुख यादव पुर्पक्षका लागि थुनामा

इनरुवा । एक किशोरीलाई जबर्जस्ती करणी गरेका आरोपमा पक्राउ परेका सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका प्रमुख महेन्द्रप्रसाद यादवलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिइएको छ । जिल्ला अदालत सुनसरीले यादवमाथिको मुद्दामा पुर्पक्षका लागि आज थुनामा राख्ने आदेश दिएको स्रेस्तेदार नगेन्द्रकेशरी पोखरेलले बताए । अभियुक्त यादव गत वैशाख ८ गते धरान–भेडेटार लाइनको एक लजबाट पक्राउ परेका थिए […]