इच्छाराज तामाङ पुर्पक्षका लागि थुनामा

काठमाडौं, १४ पौष । सिभिल सहकारीको रकम अलचलनसम्बन्धी मुद्दामा व्यवसायी इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी भएको छ । आज काठमाडौं जिल्ला अदालतले तामाङलाई थुनामा पठाउने आदेश दिएको हो । नयाधीश राजकुमार कोइरालाको एकल इजलासले तामाङसँगै केशवलाल श्रेष्ठलाई पनि थुनामा पठाउने आदेश जारी गरेको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआइबीले हिरासतमा […]

सम्बन्धित सामग्री

सहकारीमा राखेको रकम समयमा नपाउदा उचारबाट बन्चित

दीपक श्रेष्ठकाठमाडौं, पुष १५ । बचतकर्ताको अरबौं रकम गोलमाल गरेको अभियोगमा झण्डै दुई महिनादेखि प्रहरी हिरासतमा रहेका सिभिल ग्रुपका पूर्वअध्यक्ष इच्छाराज तामाङ र वर्तमान अध्यक्ष केशवलाल श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले […]

इच्छाराज तामाङ पुर्पक्षका लागि जेल चलान

काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा आरोपित सिभिल सेभिङ्स एण्ड क्रेडिट सहकारी संस्था लि सोल्टिमोड, काठमाडौंका प्रमुख कार्यकारी सल्लाहकार तथा पूर्व अध्यक्ष इच्छाराज तामाङ तथा यस सहकारीका हालका अध्यक्ष केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । सिभिल ग्रुपका पूर्वअध्यक्ष तामाङसहितका प्रतिवादीहरूलाई ५ अर्ब ६७ करोड ५५ लाख २४ […]

इच्छाराज तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश

काठमाडौँ– सिभिल ग्रुप ठगी प्रकरणमा पक्राउ परेका पूर्व सांसद इच्छाराज तामाङ पुर्पक्षका लागि कारागार चलान भएका छन्। थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश  राजकुमार कोइरालाको इजलासले बुधबार तामाङलाई पुर्पक्षका लागि थुनामा पढाउने आदेश दिएको हो। सिभिल ग्रुपअन्तर्गत सिभिल सहकारीका नाममा भएको ठगीमा तामाङसहित ४२ जनाविरुद्ध ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको थियो। सिभिल सहकारीका  […]