काठमाडौँ । स्थानीय तह निर्वाचनको दिन (वैशाख ३० गते) काठमाडौँको बानेश्वरमा सिलिन्डर पड्काएर आतङ्क मच्चाउने चार आरोपी पुर्पक्षका लागि थुनामा गएका छन् । उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा पेस भएको मुद्दामा अदालतको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर काठमाडौँले हिजो (बिहीबार) एक सूचना जारी गरी जनाएको छ । नयाँ बानेश्वरस्थिगत सडकमा विस्फोट गराएर […]