सन्तुलित अर्थतन्त्रका लागि आयातमा कडाइ

नेपाल उद्योग वाणिज्य महासंघले आइतबार काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रका विद्यमान चुनौतीको निकास बारेको आइतवार आयोजना गरिएको छलफल कार्यक्रमका सहभागीले यस्तो धारणा राखेका हुन्। कार्यक्रममा नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, उद्योग वाणिज्य महासंघका ...

सम्बन्धित सामग्री

भारतले नेपाली चियाको आयातमा कडाइ गर्ने

भारतले नेपालबाट भित्रिने कम गुणस्तरको चियामा कडाइ गर्ने भएको छ । दार्जिलिङको उच्चस्तरको चियासँग मिसाएर नेपालबाट भित्रिने कम गुणस्तरको चियाले त्यसको विश्वव्यापी ब्रान्डमा असर पुगेको भन्दै भारतले आयातमा कडाइ गर्न लागेको हो । भारतको वाणिज्य एवम् उद्योग मन्त्रालयले नेपालबाट भित्रिने सस्तो चियालाई रोक्न नियमहरू लागू गरिसकेको बताएको छ भने संसदको समितिले पनि नेपालबाट चिया आयात गर्दा ‘सर्टिफिकेट अफ ओरिजिन’ का लागि कडा नियमहरू लागु गर्ने गरी दुई देशबीचको सम्झौतामा पुनर्मुल्याङ्कन गर्न सु

आयातमा कडाइ गर्दा बजारमा अत्यावश्यक सामान अभाव

सरकारले पछिल्लो समय आयातमा कडाइ गरेको छ । नेपाल राष्ट्र बैंकले बढ्दो आयातले व्यापारघाटा कम गर्नका लागि आयातमा कडाइ गरेको हो । सरकारले ५ पुस र २६ माघमा गरी दुई चरणमा विभिन्न ४७ किसिमका हार्मोनाइजेसन कोडअन्तर्गतका वस्तुको आयात गर्न एलसी खोल्दा शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । त्यो नीतिको असर आयात र भन्सार राजस्वमा […]

राष्ट्र बैंकद्वारा ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ

काठमाण्डाै - नेपाल राष्ट्र बैंकले सक्खर, चिनी, चुइगम, मिनरल वाटर, बियर, चुरोट, खैनी, रक्सी, कपडा, मेटल, ड्राइ फ्रुडसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको छ । केन्द्रीय बैंकले बुधवार एक परिपत्र जारी गर्दै थप ४७ समूहमा पर्ने वस्तुको आयातमा कडाइ गरेको हो । विदेशबाट आयात गरिने ४७ समूहका वस्तुहरु आयात गर्न चाहने आयातकर्तासँग अनिवार्य रुपमा मार्जिन रकम लिइ विभिन्न सर्तहरु पालना हुने गरी मात्र प्रतितपत्र (एलसी) खोल्न बैंकहरुलाई केन्द्रीय बैंकले निर्देशन दिएको हो । बैंकहरुमा बुझाइने कुनै पनि मार्जिन रकममा ब्याज प्...

थप ४७ प्रकारका वस्तु आयातमा कडाइ

२६ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले थप ४७ प्रकारका वस्तुको आयातमा कडाइ गरेको छ । बुधबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले गेडागुडी, पिठो, पिना, कपडा, मेटल, ड्राइ फ्रुटसहितका ४७ प्रकारका वस्तु आयातमा कडाइ गरेको हो । बढ्दो आयात र घट्दो रेमिट्यान्स लगायतका कारण विदेशी विनिमय सञ्चितिमा दबाब परेपछि यस्तो व्यवस्थाम गरिएको केन्द्रीय बैंकका […]

सञ्चित विदेशी मुद्रा खर्चेर गरिने आयातमा कडाइ

काठमाडौं, पुस २५ । नेपाल राष्ट्र बैङ्कले सञ्चित विदेशी मुद्रा खर्चेर गरिने आयातमा कडाइ गरेको छ ।  सवारीसाधनलगायत विभिन्न विलासिताका सामग्री, सौन्दर्य प्रशोधनका सामग्रीमा कडाइ गरेको राष्ट्र बैङ्कले विभिन्न खाद्य पदार्थ तथा पेय पदार्थको आयातलाई पनि कडाइ गर्दै त्यस्ता सामग्रीको आयात गर्नु पूर्वस्वीकृति आवश्यक पर्नेगरी एकीकृत परिपत्र जारी गरेको छ । राष्ट्र बैङ्कको विदेशी विनिमय […]

वस्तु आयातमा कडाइ गर्नु सकारात्मक : अर्थविद्

पछिल्लो समय बढेको आयात र त्यसले विदेशी विनिमय सञ्चितिमाथि पारेको चापलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गर्नु सकारात्मक भएको अर्थविद्हरूले बताएका छन् । प्रतितपत्र अर्थात् एलसी खोल्दा शतप्रतिशत मार्जिन राख्नुपर्ने व्यवस्थाले आयातमा केही दुरुत्साहन हुनुका साथै विदेशी विनिमय संचितिमा केही सकारात्मक प्रचाव पार्ने उनीहरूको तर्क छ ।चिनीजन्य पदार्थ, श्रृंगार, दुई पांग्रे […]

आयातमा कडाइ गर्ने नीतिमा वाणिज्य र अर्थ मन्त्रालयको विमति

२२ मंसिर, काठमाडौं । मुलुकको ढुकुटीमा डलर सञ्चिति रित्तिँदै गएको भन्दै आयातमा कडाइ गर्ने राष्ट्र बैंकको नीतिप्रति वाणिज्य तथा आपूर्ति र अर्थ मन्त्रालयले विमति जनाएका छन् । राष्ट्र बैंकले विलाशिताको वस्तु आयातमा कडाइ गर्ने भन्दै प्रचार गरिरहेकोप्रति आपत्ति जनाउँदै अर्थ मन्त्रालयले यसबारे कुनै आधिकारिक धारणा नबनेको बताएको छ । आयातमा कडाइ गर्ने बाहनामा व्यापारलाई कोटा […]

आयातमा कडाइ कि चाँदीका गरगहना निर्यात प्रवद्र्धन

अस्वाभाविक रूपमा चाँदी आयात भएर मुलुकको शोधनान्तर स्थिति ऋणात्मक भएको भन्दै नेपाल राष्ट्र बैंकले चाँदी आयातमा कडाइ गरेको हो । चालू आर्थिक वर्षको तीन महिनामा १० अर्ब १७ करोड १४ लाख ३८ हजार रुपैयाँ खर्च गरी १ लाख ७ हजार ९ सय १० किलो चाँदी नेपाल भित्रिएपछि सरकारको ध्यान बढ्दो चाँदी आयातमा गएको देखिन्छ । […]

आयातमा कडाइ, सीडी रेसियो यथावत्

काठमाडौं । नेपाली राष्ट्र बैंकले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) यथावत् र आयातमा कडाइ गर्दै मौद्रिक नीतिको समीक्षा गरेको छ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षालाई शुक्रबार सार्वजनिक गरेको केन्द्रीय बंैकले अधिकांश विद्यमान व्यवस्थालाई यथावत् राखेको छ । विदेशी ऋण र लगानीमा सहजीकरण बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य पुजी अर्थात् तरलताको अभाव भएपछि कर्जा–निक्षेप अनुपात […] The post आयातमा कडाइ, सीडी रेसियो यथावत् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्लास्टिक झोलाको कच्चा पदार्थ आयातमा कडाइ गरिँदै

सरकारले प्लास्टिकका झोलाको कच्चा पदार्थ आयातमा कडाइ गर्ने तयारी गरेको छ । वातावरणीय प्रदूषण न्यूनीकरण गर्नका लागि प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएसँगै कच्चा पदार्थ आयातमा पनि कडाइ गरिने भएको हो ।देश बाहिर उत्पादन भएका ४० माइक्रोनभन्दा पातलो प्लास्टिकका झोलाको आयातमा सरकारले रोक लगाइसकेको छ । वातावरण विभागका अनुसार विभिन्न स्थानबाट आयात हुने प्लास्टिकका झोलाहरुको कच्चा पदार्थ […]