सञ्चित विदेशी मुद्रा खर्चेर गरिने आयातमा कडाइ

काठमाडौं, पुस २५ । नेपाल राष्ट्र बैङ्कले सञ्चित विदेशी मुद्रा खर्चेर गरिने आयातमा कडाइ गरेको छ ।  सवारीसाधनलगायत विभिन्न विलासिताका सामग्री, सौन्दर्य प्रशोधनका सामग्रीमा कडाइ गरेको राष्ट्र बैङ्कले विभिन्न खाद्य पदार्थ तथा पेय पदार्थको आयातलाई पनि कडाइ गर्दै त्यस्ता सामग्रीको आयात गर्नु पूर्वस्वीकृति आवश्यक पर्नेगरी एकीकृत परिपत्र जारी गरेको छ । राष्ट्र बैङ्कको विदेशी विनिमय […]

सम्बन्धित सामग्री

आयात नियन्त्रणले अवैध व्यापार बढ्दो

विदेशी मुद्रा सञ्चितिमा दबाब बढेपछि सरकारले अनावश्यक तथा बढी विदेशी मुद्रा बाहिरिने विलासी वस्तुुहरूको आयातमा नियन्त्रण गर्‍यो, जसमध्ये मदिरा पनि एक हो । तर, सरकारले विदेशी मदिरा आयातमा कडाइ गरेपछि बजारमा भने अवैध व्यापार तथा नक्कली मदिराको कारोबार बढेको छ । सामान्य अवस्थामा विदेशी मदिरा आयातमा बाहिरिने विदेशी मुद्राभन्दा बढी नै हाल अवैध व्यापारमा बाहिरिएको […]

रेमिट्यान्स तथा पर्यटन आयमा जोड दिऊँ

विदेशी मुद्रा सञ्चिति लगातार घट्दो क्रममा रहेका कारण सरकारले आयातमा कडाइ गरेको थियो । नेपाल राष्ट्र बैंक तथा अर्थमन्त्रालय अनि वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयात कडाइ एवं निषेधले पनि काम नगर्नुको अर्थ सरकार तथा केन्द्रीय बैंकसँग भएका तथ्यांक सही छैनन् । अहिल्यै नीति नै गलत छ भनिहाल्न बजारमा सही तथ्यांक पनि उपलब्ध छैन । तर, […]

सुध्रेन अर्थतन्त्र

सरकारले आयातमा कडाइ गरे पनि विदेशी विनिमय सञ्चितिमाथिको चाप भने बढ्दै गएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार रेमिट्यान्स आय स्थिर रहेको र आयातमा समेत कडाइ गरिएको भए पनि अघिल्लो महिनाको तुलनामा विदेशी विनिमय सञ्चिति भने घटेको छ ।राष्ट्र बैंकका अनुसार असार मसान्तमा १३ खर्ब ९९ अर्ब रहेको विदेशी मुद्रा सञ्चिति […]

सुध्रेन अर्थतन्त्र: विदेशी मुद्रा सञ्चिति झन् घट्ने, शोधान्तर घाटा बढ्यो

काठमाडौं । सरकारले आयातमा कडाइ गरेपनि विदेशी विनिमय सञ्चितिमाथिको चाप भने बढ्दै गएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार रेमिट्यान्स आय स्थिर रहेको र आयातमा समेत कडाइ गरिएको भएपनि अघिल्लो महिनाको तुलनामा विदेशी विनिमय सञ्चिति भने घटेको छ । राष्ट्र बैंकका अनुसार मसान्तमा १३ खर्ब ९९ अर्ब रहेको विदेशी मुद्रा सञ्चिति […]

राष्ट्र बैंकको कडाइले आयात वृद्धिदरमा कमी

नेपाल राष्ट्र बैंकले वस्तु आयातलाई निरुत्साहन गरेपछि विदेशी वस्तु आयात वृद्धिदर घटेको छ। मुलुकमा विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि राष्ट्र बैंकले केही वस्तु आयातमा कडाइ गरेको छ।...

सात महिनामा २७ अर्बको झन्डै ३९ क्विन्टल सुन आयात

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सुन आयातमा कडाइ गरेको छ। पहिले दैनिक २० किलो सुन ल्याउन पाउनेमा अब दस किलो मात्र ल्याउन पाइनेछ। हामीकहाँ विदेशी मुद्राको सञ्चिती कम हुँदै गएको अवस्थामा आयात कम गर्न सुनमा कडाइ गरिएको हो। सुन आयात गर्दा ठुलो मात्रामा विदेशी मुद्रा बाहिरिन्छ। यो वर्ष हामीकहाँ सुन आयात अघिल्ला वर्षको तुलनामा धेरै […]

आयातमा कडाइले विदेशी मुद्रा सञ्चितिमा राहत

अल्पकालका लागि केन्द्रीय बैंकको निर्णय ठीक भए तापनि समय–समयमा यसको समीक्षा गर्दै जानु मुलुकको हितमा हुने देखिन्छ । लगातार ह्वात्तै बढेको आयातले विदेशी मुद्रा सञ्चितिमा पारेको चापलाई न्यूनीकरण गर्न नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा कडाइ गरेको छ । वास्तवमा आयात निरुत्साहित गर्दा अवैध व्यापार बढ्ने खतरा रहन्छ, तर पनि छोटो समयका लागि आयातमा कडाइ […]

विलासिताका वस्तुहरूको आयातमा कडाइ, चकलेटदेखि गाडीसम्म के–केमा भयो कडाइ ?

नेपाल राष्ट्र बैंकले आयातलाई थप निरुत्साहन गर्न केही विलासिताका वस्तुहरूको आयातमा कडाइ गरेको छ । बढ्दो आयातले विदेशी मुद्रा सञ्चितिमा दबाव बढ्दै गएपछि राष्ट्र बैंकले यस्तो कदम चालेको हो । सोमवार एक परिपत्र जारी गर्दै राष्ट्र बैंकले त्यस्ता वस्तुहरूको आयात गर्न बैंकहरूबाट एलसी (प्रतितपत्र) खोल्दा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले विभिन्न १६ वस्तुमा नगद मार्जिन राखेर मात्र एसी खोल्न पाउने व्यवस्था गरेको हो । राष्ट्र बैंकले चिनी र चकलेट, मिनरल वाटर, मदिरा र भिनागर, चुरोट र सुर्तिजन्य वस्तु, पर्फ्युम, कस्...

आयातमा कडाइ, एनआरएनले डलरमा खाता खोल्न सक्ने

१३ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा सञ्चिति बढाउनका लागि आयातमा थप कडाइ गरेको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा कार्यान्वयनका लागि सोमबार साझ एकीकृत निर्देशन जारी गर्दै आयातमा थप कडाइ गरेको छ भने गैर आवासयी नेपालीले विदेशी मुद्रामा नेपालमा खाता खोल्न सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार चाँदी […]

राष्ट्र बैंकले गर्‍यो चाँदी आयातमा कडाइ

१० मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले चाँदी आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीमा सीमा तोकेको छ । शुक्रबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले ड्राफ्ट र टीटीमार्फत चाँदीको आयात गर्दा प्रदान गरिने विदेशी मुद्रा सटहीमा सीमा तोकेको हो । यस्तो व्यवस्था पछि अब नेपालमा चाँदी आयात गर्दा व्यापारीले एक पटकमा बढीमा ३५ […]