मुगु – रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो। यो ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ। समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराको आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएको छ। चारैतिर हिमपातले सेताम्य बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेको छ। राराको यो सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूको लर्को लाग्ने गरेको छ। रारामा […]