हिउँले टल्कियो रारा [तस्बिरहरु]

पर्यटकीय गन्तव्य रारा हिउँले चाँदीजस्तै टल्किएको छ । हिमपात र वर्षापछि शुक्रबार मौसम खुलेर रारा कपास फुलेझैँ सेताम्य देखिएको छ । ताल वरिपरिका रुखहरु हिउँले निहुरिएका छन् । हिमपातले गर्दा राराले तीन पटक रुप बदल्ने गरेको छ । घुम्न आएका आन्तरिक पर्यटक निकुञ्जका कर्मचारी, गुल्ममा कार्यरत सेनाका जवानहरु हिउँ खेल्दै रमाएका छन् ।

सम्बन्धित सामग्री

हिउँले ढाक्यो रारा [तस्बिरहरु]

समुद्री सतहदेखि दुई हजार नौ सय २९ मिटर उचाइमा अवस्थित पर्यटकीय गन्तव्य रारालाई हिउँले छपक्कै ढाकेको छ । वरिपरि सेताम्य हिउँ, बीचमा निलो ताल, आइतबार राराको सौन्दर्य झनै खुलेको छ । शुक्रबारदेखि मौसममा परिवर्तन भइ शनिबारदेखि बर्षा सुरुवात भएसँगै रारामा ७ इन्च भन्दा बढी हिउँ जमेको छ ।फागुनको हिउँले गर्दा रारा कपास फुलेजस्तै देखिएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयकी रेन्जर हिमाली खत्रीले बताइन् । पर्यटकलाई स्वागत गर्न प्रकृतिले रारा ताल वरिपरि सेता कार्पेट बिछ्याएको उनको भनाइ छ । रारा ताल वरपर रहेका होटेल, निकुञ्जको कार्यालय र हुटु नेपाली सेनाको ब्यारेक हिउँले सेताम्य देखिएका छन् ।

आहा ! सेताम्मे रारा (तस्वीरहरू)

आकर्षक गन्तव्यका रूपमा परिचित रारा हिमपातपछि झनै आकर्षक देखिएको छ । रारा तालवरपरका रुख तथा बिरुवा हिउँले सेताम्मे भएका छन् ।

हिउँले ढकमक्क रारा

रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो । यो ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ । समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराको आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएको छ । चारैतिर हिमपातले सेताम्मे बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेको छ । राराको यो सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूको लर्को...

हिउँले ढकमक्क रारा

मुगु – रारा कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल हो। यो ताललाई महेन्द्र तालको नामले पनि चिनिन्छ। समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको राराको आसपास यतिबेला हिमपातले चाँदी झैँ टल्किएको छ। चारैतिर हिमपातले सेताम्य बीचमा आकाश झैँ निलो तालले रारा रमणीय बनेको छ। राराको यो सुन्दरता हेर्न पछिल्लो समय आन्तरिक पर्यटकहरूको लर्को लाग्ने गरेको छ। रारामा […]

सेतो 'कार्पेट'मा रारा [फोटोफिचर]

नेपालको पर्यटकीय गन्तव्य रारा ताल अहिले हिउँले सेताम्मे भएको छ । वरिपरि सेताम्मे हिउँ‚ बीचमा निलो तालको मनमोहक दृश्यले सबैलाई लोभ्याउने गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्री विनोद दाहालले बताए ।

आहा ! रारा

मंगलबार रातिदेखिको हिमपातले कर्णालीको प्रमुख पर्यटकीयस्थल रारातालमा करिब एक फिट हिउँ जमेको छ । बिहीबार मौसम खुलेसँगै रारातालसहित आसपासका क्षेत्र हिउँले सेताम्य टल्किएका छन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार...

हिउँले ढाकिएको रारामा रमाउँदै पर्यटक

मुगु : नेपालकै सबैभन्दा ठूलो ताल रारा क्षेत्र हिउँले ढाकिएको छ। रारामा क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ। चिसोमा प्रवाह नगरी पर्यटकहरु हिउँ खेल्न पुगेका छन्।समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा वरिपरिका रुख तथा विरुवा हिउँले सेताम्य भएका छन्। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालले रंग फेर्ने गर्दछ। कहिले खैरो, कहिले बैजनी त कहिले नीलो गरी दिनमै तीन पटकसम्म रंग बदल्ने गर्दछ।

हिउँले सेताम्मे रारा

मंगलबार रातीदेखि कर्णालीका जिल्लाहरुमा भएको हिमपातले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा यतीबेला करीब १ फिट हिउँ जमेको छ । बिहीबार मौसममा हल्का सुधार आएसंगै रारा ताल क्षेत्र सेताम्य टल्किएको...

हिउँले ढाकियो रारा

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्यमध्येको एक रारा हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिँउले राराक्षेत्र कपासले छोपिएजस्तो देखिएको छ ।