काठमाडौँ । सोलुखुम्बुको लुक्ला विमानस्थल जाने जहाजहरू शनिबारदेखि रामेछापस्थिति मन्थली विमानस्थलबाट उड्नु पर्ने भएको छ । दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तीन वटा वायुसेवा कम्पनी तारा एयर, सीता एयर र समिट एयरलाई एक-एक वटा मात्र जहाज टाइट स्टप काठमाडौँमा राखेर अन्य जहाज रामेछाप राख्न निर्देशन दिइसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । […]