समिट एयरको जहाज जोगियो दुर्घटनाबाट, काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्ला उडेको समिट एयर जहाजकाे दुर्घटनाबाट जोगिएको छ । उक्त जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौँमै फर्काएर सुरक्षित अवतरण गरिएको हो । काठमाडौँबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो । उडानकै क्रममा जहाजको बायाँ तर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौँ डाइभर्ट गरिएको थियो […]

सम्बन्धित सामग्री

दुर्घटनाबाट जोगियो सीता एयर

हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ । सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो । नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको बताउनुभयो । जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो । विमानमा सवार चालक दलका सदस्य सकुशल रहनुभएको छ । चालक दलका सदस्यमात्र रहेको सीता एयरको नाइनएनएएचडी

दुर्घटनाबाट जोगियो सीता एयर

रासस। हुम्लाको सिमकोट विमानस्थलमा अहिले बेलुका सीता एयरको डोनियर जहाज दुर्घटना हुनबाट बचेको छ। सुर्खेतबाट काग्रोको सामान ढुवानी गरिरहेको जहाज विमानस्थलको रनवेमा अवतरण गर्ने क्रममा टायर पन्चर्ड भएको हो। नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीका अनुसार रनवेमा ल्याण्ड गरी पार्किङस्थलमा ल्याउने क्रममा टायर पन्चर्ड भएको थियो। जहाजको पछाडिको टायर पन्चर्ड भएपछि जहाज घिस्रेको थियो।

हुम्लामा दुर्घटनाबाट जोगियो सीता एयरको जहाज

हुम्ला - हुम्लाको सिमकोट विमानस्थलमा सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । सुर्खेतबाट कार्गोको सामान लिएर सिमकोट विमानस्थलमा अवतरण गरेको सीता एयरको जहाजको टायर पन्चर भएको थियो । विमानस्थलमा अवतरण गरेपछि टायर पन्चर भएपनि अन्य कुनै क्षति नभएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले जानकारी दिए ।&nbs…

हुम्लामा दुर्घटनाबाट जोगियो सीता एयरको जहाज

हुम्ला - हुम्लाको सिमकोट विमानस्थलमा सीता एयरको जहाज दुर्घटनाबाट जोगिएको छ । सुर्खेतबाट कार्गोको सामान लिएर सिमकोट विमानस्थलमा अवतरण गरेको सीता एयरको जहाजको टायर पन्चर भएको थियो । विमानस्थलमा अवतरण गरेपछि टायर पन्चर भएपनि अन्य कुनै क्षति नभएको नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रबन्धक मोहन गिरीले जानकारी दिए ।&nbs…

२३ वर्ष पुरानो यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाबाट जोगियो :: Pahilopost.com

पोखरा : पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा यति एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएको छ। काठमाडौंबाट ३० जना यात्रु लिएर पोखरा आएको यति एयरलाइन्सको ९एन-एएचयु  कलसाइनको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा चिप्लिएको हो।    अपरान्ह पौने तीन बजे विमान अवतरणको क्रममा हाईड्रोलिक फेल भएर रनवे भन्दा २५ मिटर टाढा घाँसे

दुर्घटनाबाट यसरी जोगियो समिट एयरको जहाज

सोलुखुम्बु । सोमबार समिट एयरको विमान दुर्घटनाबाट जोगिएको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाको तेञ्जिङ हिलारी विमानस्थल आएको नाइन एनएएमएच कल साइनको उक्त जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा उफ्रिएर पछाडिको भागले जमीन ...

लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना हुनबाट जोगियो (भिडियो)

लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ। अवतरणका क्रममा जहाजमा समस्या आएको लुक्ला विमानस्थलले जनाएको छ। 'अवतरण गर्दा गर्दा टायर लग भएको जस्तो देखियो,' विमानस्थलका एक कर्मचारीले भने, 'रन वेमा नै जहाजको अगाडिको भाग उठ्न खोजेको थियो।' रनवेमा जहाजमा समस्या देखिएपछि पाइलटले केहीबेरमा जहाज बल्लतल्ल पार्किङस्थलमा पुर्याएका थिए। यस विषयमा समिट एयरसँग पटक…

यति एयरलाइन्सको जहाज ठूलो दुर्घटनाबाट जोगियो

यती एयरलाईन्सको जहाज भैरहवा विमानस्थलमा दुर्घटना हुनबाट जोगिएको छ। गौतमबुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको चक्का नखुलेपछि उक्त जहाज धावनमार्गको बिचमा रोकिएको छ। काठमाडौंबाट भैरहवा आएको 9 n-AJC नं. को उक्त जहाज धावनमार्गमा रोकिएपछि अहिले क्रेन लगाएर धावनमार्गबाट बाहिर हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ। विमानमा रहेका सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। जहाज…

यती एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

ती एयरलाइन्सको जहाज दुर्घटनाबाट बचेको छ। काठमाडौंबाट ४:४० मा भैरहवाको लागि उडेको जहाज ५:११ मा गौतम बुद्ध विमानस्थल भैरहवामा अवतरण गर्ने क्रममा अगाडिको पाँग्रा ‘लक’ भएको थियो।