लुक्ला जाने जहाज भोलिदेखि रामेछापबाट उड्नुपर्ने

१४ असोज, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थल जाने जहाजहरु शनिबारदेखि रामेछापस्थिति मन्थली विमानस्थलबाट उड्नु पर्ने भएको छ । दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तीन वटा वायुसेवा कम्पनी तारा एयर, सीता एयर र समिट एयरलाई एक/एक वटा मात्र जहाज टाइट स्टप काठमाडौंमा राखेर अन्य जहाज रामेछाप राख्न निर्देशन दिइसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी […]

सम्बन्धित सामग्री

मौसमका कारण रोकिएको मन्थली–लुक्ला उडान पुनः सुरु

रामेछाप– एक हप्तादेखि सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको खराब मौसमका कारण उड्न नसकेका जहाजको आज बिहानबाट मौसम खुलेपछि मन्थली–लुक्ला उडान सुरु भएको छ । यसअघि लुक्लामा भएको खराब मौसमका कारण सीता, तारा र समिट एयरका जहाज मन्थलीमै एक हप्तादेखि ‘होल्डिङ’ भएका थिए । सो समयमा खराब मौसमका कारण जहाज नउडेपछि निर्धारित समयमा अनिवार्य लुक्ला पुग्नैपर्ने विदेशी […]

मौसम खराब हुँदा रामेछाप–लुक्ला उडान प्रभावित

सोलुखुम्बुको लुक्लामा मौसम खराबीका कारण रामेछाप विमानस्थलबाट लुक्लाको उडान प्रभावित भएको छ। विहानैदेखी लुक्ला विमानस्थलको भिजिबिलिटी कम हुँदा सवै जहाज रामेछाप विमानस्थलमै होल्ड गरिएको नागरिक उड्डयन प्राधिकरण रामेछापका प्रमुख प्रज्वल...

४ वर्षअघि लुक्ला दुर्घटनामा बाँचेका क्याप्टेन गुरुङ सोलुमै अस्ताए

२६ असार, काठमाडौं । १ वैशाख २०७६, नयाँ वर्षको एकाबिहानै सोलुखुम्बुको लुक्ला विमानस्थलमा एक ठूलो दुर्घटना भयो । लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन भएको जहाज धावनमार्गबाट चिप्लियो र हेलिप्याडमा बज्रिन पुग्यो । जहाँ रोकिएका थिए, मनाङ र श्री एयरलाइन्सका हेलिकप्टर । यस दुर्घटनामा समिट एयरका को–पाइलट सुजित ढुंगाना, प्रहरी […]

भोलिदेखि लुक्ला जाने जहाज रामेछापबाट उड्नुपर्ने

काठमाडौँ । सोलुखुम्बुको लुक्ला विमानस्थल जाने जहाजहरू शनिबारदेखि रामेछापस्थिति मन्थली विमानस्थलबाट उड्नु पर्ने भएको छ । दुर्गम भेगका विमानस्थलमा उडान गर्ने तीन वटा वायुसेवा कम्पनी तारा एयर, सीता एयर र समिट एयरलाई एक-एक वटा मात्र जहाज टाइट स्टप काठमाडौँमा राखेर अन्य जहाज रामेछाप राख्न निर्देशन दिइसकिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । […]

लुक्लामा दुर्घटनाबाट जोगियो समिट एयरको जहाज

न्युज अफ नेपाल, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरणका क्रममा जहाज दुर्घटना हुनबाट जोगिएको छ । समिट एयरको जहाज अवतरणका क्रममा दुर्घटना हुनबाट जोगिएको हो ।  काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो । उडानकै क्रममा जहाजको बायाँ तर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो […]

समिट एयरको जहाज जोगियो दुर्घटनाबाट, काठमाडौँमा सुरक्षित अवतरण

काठमाडौँ । काठमाडौँबाट लुक्ला उडेको समिट एयर जहाजकाे दुर्घटनाबाट जोगिएको छ । उक्त जहाजको एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौँमै फर्काएर सुरक्षित अवतरण गरिएको हो । काठमाडौँबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो । उडानकै क्रममा जहाजको बायाँ तर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौँ डाइभर्ट गरिएको थियो […]

लुक्ला उड्दै नेपाल एयरलाइन्स

१२ वैशाख, काठमाडौं । नेपाल एयरलाइन्सले लुक्ला उडान शुरु गर्ने भएको छ । आगामी मंगलबारबाट शुरु हुने गरी नेपाल वायुसेवा निगमले उडान तालिका सार्वजनिक गरेको हो । सार्वजनिक तालिका अनुसार निगमको जहाज काठमाडौंबाट हरेक मंगलबार, बिहीबार र शनिबार लुक्ला जानेछ । सोही दिन जहाज काठमाडौं आउने गरी उडान तालिका तय भएको हो । अहिले पर्वतारोहणका […]

लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना हुनबाट जोगियो (भिडियो)

लुक्ला विमानस्थलमा समिट एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ। अवतरणका क्रममा जहाजमा समस्या आएको लुक्ला विमानस्थलले जनाएको छ। 'अवतरण गर्दा गर्दा टायर लग भएको जस्तो देखियो,' विमानस्थलका एक कर्मचारीले भने, 'रन वेमा नै जहाजको अगाडिको भाग उठ्न खोजेको थियो।' रनवेमा जहाजमा समस्या देखिएपछि पाइलटले केहीबेरमा जहाज बल्लतल्ल पार्किङस्थलमा पुर्याएका थिए। यस विषयमा समिट एयरसँग पटक…