टार्गेटमा बालबालिका : चार वर्षमा ३ सय ५० बालबालिकाको हत्या, चिनजानकै व्यक्तिबाट बढी खतरा :: Pahilopost.com

गत फागुनको पहिलो साता जनकपुर मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलिकका ११ वर्षीया छोरी रेश्मा (दुतीया) एकाएक घरबाट हराइन्। केही घन्टाको खोजीपछि घर नजिकै रहेको उखुबारीमा उनको शव भेटियो। उनको हत्याको अनुसन्धानमा जुटेको प्रहरीले २२ वर्षीय नीरज जर्गा मगरलाई समात्यो। उनले नशाको सुरुमा बलात्कार गरेर हत्या गरेको प्रहरीमा

सम्बन्धित सामग्री

जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा ५ वर्षमा १ करोड बालबालिका विस्थापित

एजेन्सी । जलवायुसम्बन्धी विपद्का कारण फिलिपिन्समा सन् २०१६ देखि २०२१ सम्ममा झण्डै एक करोड बालबालिका विस्थापित भएका संयुक्त राष्ट्रसङ्घीय बाल कोष (यूनिसेफ) ले जनाएको छ । सार्वजनिक प्रतिवेदनको तथ्याङ्कअनुसार फिलिपिन्समा पाँच वर्षको अवधिमा बाढी, आँधीबेहरी, खडेरी र डढेलोका कारण ९७ लाख बालबालिका विस्थापित भएका छन् । फिलिपिन्समा बर्सेनि औसत २० वटा आँधीबेहरी आउने गरेको छन् […]

चार सय ४४ महिला र बालबालिका सम्पर्कविहीन

काठमाडौँ,१७ पुष । रोजगारीका लागि विभिन्न मुलुक पुगेका पश्चिम नेपालका चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन भएका छन् । सन् २०२२ मा माइती नेपाल नेपालगञ्ज शाखामा खोजतलासका लागि परेको निवेदनका आधारमा चार सय ४४ महिला तथा बालबालिका सम्पर्कविहीन रहेको पाइएको संयोजक केशव कोइरालाले जानकारी दिए । उनका अनुसार बितेको एक वर्षमा यहाँ खोजतलासका लागि […]

रोल्पाबाट ७८ महिला र बालबालिका हराए

काठमाडौँ,२५ साउन । बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन् । हराउनेमा १८ बालबालिका र ६० महिला छन् । यसरी हराएकामध्ये प्रहरीको मद्दतबाट ४२ महिला र १८ बालबालिका फेला परेका छन् भने अझै एक ज्येष्ठ नागरिकसहित १८ जना हराइरहेका छन । जिल्ला प्रहरी कार्यालय महिला, बालबालिका सेवा केन्द्र रोल्पाका […]

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

लमजुङबाट वर्षेनी बालबालिका हराउनेको सङ्ख्या बढ्दो छ । जिल्ला प्रहरी कार्यालय लमजुङको तथ्यांकअनुसार पाँच वर्षको अवधिमा लमजुङमा एक सय ३१ जना बालबालिका हराएका छन् ।  आर्थिक वर्ष ०७३/७४ देखि ०७७/७८ भदौसम्म...

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् ।  जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।   कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएकामध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।  गत एक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए । तीमध्ये तीन बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् ।  सचेतनाका लागि प्रहरीले सा...

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म लमजुङमा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् ।

लमजुङमा पाँच वर्षमा १३१ बालबालिका हराए

आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्म जिल्लामा १३१ बालबालिका हराएका छन् । तीमध्ये  ९५ बालिका र ३६ बालक छन् । जिल्ला प्रहरी कार्यालयको अनुसार पाँच वर्षका अवधिमा हराएका बालबालिकामध्ये २८ बालक र ६५ बालिका भेटिएको थियो ।   कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले हराएका मध्ये अझै आठ बालक र ३२ बालिका नभेटिएको बताए ।  गत एक वर्षका अवधिमा २० बालबालिका  हराएका थिए  । तीमध्ये तीन बालक, १७  बालिका छन् । अझै दुई बालिका भेटिएका छैनन् । सचेतनाका

बझाङमा तीन वर्षमा ६६ जनाले गरे आत्महत्या

पछिल्ला तीन वर्षमा २९ महिला, ११ बालबालिका र २६ पुरुष गरी ६६ जनाले आत्महत्या गरेका छन् ।

कर्णालीमा तीन वर्षमा १९ सय महिला तथा बालबालिका हराए

सुर्खेत : पछिल्लो तीन वर्षको अवधिमा कर्णालीबाट एक हजार ९०२ जना महिला तथा बालबालिका हराएका छन्। कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार हराएकामध्ये ८६४ जना बालबालिको अवस्था अझै अज्ञात छ। बाँकीलाई भने सुरक्षा निकाय र सामाजिक संघसंस्थाको समन्वयमा उद्धार गरिएको छ।तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा ७९० जना महिला तथा बालबालिका हराएका छन्। हराउनेमध्ये ४१६ जना महिला, १७३ जना बालक र २०१ जना बालिका छन्। तीमध्ये सुर्खेतबाट २९१, दैलेखबाट १३७, जाजरकोटबाट ७७, रुकुमपश्चिमबाट ९६, सल्यानबाट ५५ जना हराएक

बाँकेमा महिला तथा बालबालिका हराउने क्रम बढ्दो

बाँके । बाँकेमा पछिल्ला तीन वर्षमा आठ सयभन्दा बढी महिला तथा बालबालिका हराएका छन् ।  भारतसँगको सीमा जोडिएको बाँकेमा पछिल्लो समय महिला तथा बालबालिका हराउने क्रम बढेको हो । जिल्लामा पछिल्ला तीन वर्षमा ८०८  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक हराएको भन्दै प्रहरीमा निवेदन परेको छ ।जिल्ला प्रहरी कार्यालयअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेका अनुसार हराएकामध्ये ८७ प्रतिशत महिला तथा बालबालिका रहेका छन् । केन्द्रको तथ्याङ्कमा बाँकी १३ प्रतिशत बालक र एक प्रतिशत ज्येष्ठ