निकोसिया– युरोपेली सङ्घका नेताहरूले मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्यसको स्थायी र दीर्घकालीन समाधानका लागि कूटनीतिक प्रयासलाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औंल्याएका छन् । साइप्रसमा सम्पन्न महत्वपूर्ण बैठकपछि उर्सुला फन डेर लेयेनले वर्तमान अवस्थालाई केवल अस्थायी रूपमा शान्त पार्ने प्रयास पर्याप्त नभएको स्पष्ट पार्दै दीर्घकालीन शान्ति स्थापना नै सबैको साझा लक्ष्य हुनुपर्ने […]
पर्वत– जिल्लाको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । शुक्रबार साँझ चट्याङ लागेर गम्भीर घाइते भएकी स्थानीय खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको प्रदेश अस्पताल पर्वतमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार घरभित्र बसिरहेको अवस्थामा एक्कासि चट्याङ पर्दा […]
१२ वैशाख, काठमाडौं । शनिबार बिहानदेखि काठमाडौंका मुख्य नदी किनार आसपासका क्षेत्रमा धमाधम डोजर चलिरहेको छ । सरकारले पूर्वसूचना जारी गर्दै हिजो साँझ ७ बजेसम्म नै बस्ती खाली गराउन भनेको थियो ।
सोही अनुसार, शनिबार बिहानैबाट …