चोलेन्द्रसँगको बयान सकियो, अव उनले नाम लिएका व्यक्तिसँग बयान लिने तयारी

काठमाडौँ । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ । जबरासँगको एकसरो बयान सकेको र अब उनले नाम लिएका व्यक्तिहरू र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय गरिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए । उनले चोलेन्द्रले नाम लिएका व्यक्तिलाई बोलाइने र उनीसँग पनि प्रतिप्रश्न गरिने बताए ।

सम्बन्धित सामग्री

निलम्बित प्रधानन्यायाधीश जबरासँग समितिले आज पुनः बयान लिने

काठमाडौं : संसदको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग आज पुनः बयान लिने भएको छ।कानुन व्यवसायीले दिएको बिहीबार दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो। बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए।  समितिले वरिष्ठ अधिवक्तारू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो।बैठकमा बयान दिएपछि वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले जबराबिरुद

निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पुनः बयान लिइदै

काठमाडौं, भदौ ३१ । संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन […]

निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पुनः बयान लिइदै

संसदीय महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा समितिले आज पुनः निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग बयान लिने भएको छ । बिहीबार कानुन व्यवसायीले दिएको बयानबारे आजको बैठकमा जबरासँग सोधपुछ गर्न लागिएको हो । बिहीबारको बयानका क्रममा जबराले लगाएका आरोपमा नाम मुछिएका कानुन व्यवसायीले समितिलाई जवाफ दिएका थिए ।  समितिले वरिष्ठ अधिवक्ताहरू चण्डेश्वर श्रेष्ठ, शम्भु थापा, ओमप्रकाश अर्याल, पूर्णमान शाक्य लगायतसँग बयान लिएको हो ।बयानका क्रममा अधिवक्त

चोलेन्द्रले नाम पोलेका ब्यक्ति पनि छानविनमा तानिए, यस्तो छ समितिको तयारी

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका ब्यक्तिहरुसँग पनि बयान लिने भएको छ । जबरासँगको बयान सकिएपछि समितिले चोलेन्द्रले नाम उल्लेख गरेका ब्यक्तिसँग पनि बयान लिने तयारी गरेको ...

चोलेन्द्रसँगको एकसरो बयान सकियो, उनले नाम लिएका व्यक्तिसँग पनि बयान लिइने

२८ भदौ, काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको बयान सकेको छ । जबरासँगको एकसरो बयान सकेको र अब उनले नाम लिएका व्यक्तिहरु र भनेका केही कुरामाथि प्रतिप्रश्न गरेर बयान लिने निर्णय गरिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए । उनले चोलेन्द्रले नाम लिएका व्यक्तिलाई बोलाइने र उनीसँग पनि प्रतिप्रश्न गरिने बताए […]

जबराले नाम लिएकासँग महाअभियोग समितिले बयान लिने

काठमाडौँ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले बयानका क्रममा नाम लिएकाहरुसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ। जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने भएको हो।

जबराले बयानमा मुछेका पूर्वन्यायाधीश, नेता र कानुन व्यवसायीसँग समितिले बयान लिने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीशहरु र नेपाल बारका पदाधिकारी तथा सदस्यहरुसँग पनि बयान लिने भएको छ ।  जबरासँगको बयान सकिएपछि उनले विभिन्न प्रश्नको जवाफ दिने क्रममा मुछेका पूर्वन्यायाधीश र बारका पदाधिकारी तथा सदस्यहरुसँग पनि बयान लिन लागेको हो ।...