काठमाडाैँ– प्रतिनिधिसभाकाे महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयानका क्रममा नाम आएका व्यक्तिहरूसँग आज छलफल गर्दैछ। बुधबार बसेको समितिको बैठकले निलम्बित प्रधानन्यायाधीश राणाले बयानका क्रममा नाम लिएका व्यक्तिहरूलाई पनि बोलाउने निर्णय गरेको हाे। बैठक बिहीबार बिहान ८:३० बस्दैछ। निलम्बित प्रधानन्यायाधीश राणासँग महाभियोग सिफारिस समितिले पहिलो चरणको बयान लिने काम मंगलबार सकिएको थियाे। समितिले यही […]