जबराले नाम लिएकासँग महाअभियोग समितिले बयान लिने

काठमाडौँ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले बयानका क्रममा नाम लिएकाहरुसँग महाभियोग सिफारिस समितिले छलफल गर्ने भएको छ। जबराले बयानका क्रममा नाम लिएका पूर्व न्यायाधीश र नेपाल बार एशोसिएसनका पूर्व पदाधिकारीहरुलाई बोलाउने भएको हो।

सम्बन्धित सामग्री

चोलेन्द्रले नाम पोलेका ब्यक्ति पनि छानविनमा तानिए, यस्तो छ समितिको तयारी

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले नाम लिएका ब्यक्तिहरुसँग पनि बयान लिने भएको छ । जबरासँगको बयान सकिएपछि समितिले चोलेन्द्रले नाम उल्लेख गरेका ब्यक्तिसँग पनि बयान लिने तयारी गरेको ...

जबराले बयानमा मुछेका पूर्वन्यायाधीश, नेता र कानुन व्यवसायीसँग समितिले बयान लिने

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा नाम लिएका पूर्वन्यायाधीशहरु र नेपाल बारका पदाधिकारी तथा सदस्यहरुसँग पनि बयान लिने भएको छ ।  जबरासँगको बयान सकिएपछि उनले विभिन्न प्रश्नको जवाफ दिने क्रममा मुछेका पूर्वन्यायाधीश र बारका पदाधिकारी तथा सदस्यहरुसँग पनि बयान लिन लागेको हो ।...

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग फेरि बयान लिने

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बिहीबार पनि बयान लिने भएको छ । बुधबार उनको बयान नसकिएपछि बिहीबार पनि लिने समितिका सदस्य नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले बताए । समितिले जबरालाई सोध्ने ४३ वटा प्रश्न तयार पारेको थियो । तर बुधबार ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् । बुधबार बयान दिएका जबराले […]

निलम्बित प्रधानन्यायाधीश जबरासँग भाेलि थप बयान लिइने

काठमाण्डाै – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग महाअभियोग सिफारिस समितिले भोलि बिहीवार पनि बयान लिने भएको छ । आज बुधवार बयान नसकिएपछि थप बयान भोलि लिने निर्णय भएको समितिले जनाएको छ । समितिको अर्को बैठक भोलि बिहान ११ बजे फेरि बस्नेछ ।   महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्न बनाएको छ । त्यस्तै नेपाल बार एसाेसिएशनले पठाएको प्रमाणका आधारमा थप २१ वटा प्रश्न तय गरिएका छन् । निलम्बित प्रधानन्यायधीश जबराले आज चार वटा प्रश्नको मात्रै जवाफ दिनुभएको छ । थप प्रश्नमा भोलि जवाफ मागिने छ ...

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीशसँग बिहीबार पनि बयान लिने

प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलन्द्रशम्शेर जबरासँग बिहीबार पनि बयानले लिने भएको छ । निलम्बित प्रधानन्यायाधीश जबराले महाभियोग सिफारिस समितिमा बुधबार उपस्थित भएर बयान दिएका थिए ।