अफ्रिकीमाथि चिनियाँको अमानवीय व्यवहार

मलावी प्रहरीको पहलमा एक चिनियाँ फिल्म निर्माता गिरफ्तार भएका छन्। रङ्गभेद पूर्ण व्यवहार गरेको आरोपमा उनलाई गिरफ्तार गरिएको हो। मलावीमा बस्दै आएका लुकेले रङ्गभेद पूर्ण व्यवहार झल्कने खालको भिडियो निर्माण गर्ने क्रममा बाल बच्चालाई प्रयोग गर्ने गरेका थिए। त्यसरी बनाइएका भिडियो चिनियाँ सामाजिक सञ्जालमार्फत ७० अमेरिकी डलरमा खरिदसमेत गर्न सकिन्छ। लुकेले भने अपमानजनक भिडियो नबनाएको […]

सम्बन्धित सामग्री

अमानवीय व्यवहार भोग्नुपरेको दलित जनप्रतिनिधिको गुनासो

संविधान र कानुनले जातीय विभेद र छुवाछुत दण्डनीय बनाए पनि व्यवहारमा कार्यान्वयन गराउन राज्यले चासो नदिँदा अझै समाजमा दलितहरुले अमानवीय व्यवहार भोगिरहन बाध्य भइरहेको गुनासो गरेका छन्। ५८औँ अन्तर्राष्ट्रिय जातीय विभेद...

थापाथलीबाट ठेला खोसिएकी शर्मिला भन्छिन्– महागरले अमानवीय व्यवहार गर्यो

काठमाडौँ महानगरपालिकाले सडकबाट हटाएका व्यवसायीहरुले विकल्प नदिए अवज्ञा गर्ने चेतावनी दिएका छन् । उनीहरुले महानगर राज्य आतंक सिर्जना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतावनी दिएका हुन् ।मेयर बालेन्द्र शाहको निर्देशनमा केही दिनअघि थापाथलीबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प नै एक मात्र बाँच्ने आधार नै खोसेर महानगरले अमानवीय व्यवहार गरेको बताइन् । संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन्, “के हामी यो देशका नागरिक हो

‘प्य्रांक’को नाममा महिलालाई अमानवीय व्यवहार गर्ने यूट्युबर पक्राउ

काठमाडौं : बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने यूट्युबरलाई प्रहरीले पक्राउ गरेको छ। नकारात्मक सन्देश फैलाउने खालको प्य्रांक भिडियो बनाइ यूट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय पूर्णचन्द्र भुसाल (प्रदीप) लाई पक्राउ गरेको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए।&n

अमानवीय व्यवहार गर्ने युटुुबर पक्राउ

बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने युटुबरलाई प्रहरीले पक्राउ गरेको छ ।

महिलामाथि अमानवीय व्यवहार गर्ने युटुबर पक्राउ

काठमाडौँ । बाटोमा हिँडिरहेकी महिलालाई अमानवीय व्यवहार गरी सामाजिक सञ्जालमा प्रसारण गर्ने युटुबरलाई प्रहरीले पक्राउ गरेको छ । नकारात्मक सन्देश फैलाउने खालको प्य्राङ्क भिडियो बनाइ युट्युबमा राखेका नवलपरासी (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोटका २६ वर्षीय प्रदीप भन्ने पूर्णचन्द्र भुसाललाई पक्राउ गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा आज जिल्ला […]

दलित समुदायमाथि अमानवीय व्यवहार अन्त्य हुन सकेन : सांसद पोखरेल

मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताउनुभएको हो ।

दलित समुदायमाथि अमानवीय व्यवहार रोकिएको छैन : सांसद विना पोखरेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताएकी छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठुलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताएकी हुन् । अझै पनि दलित समुदायलाई अपमान गर्ने संस्कार समाजमा […]

अस्पतालले अमानवीय व्यवहार गरेको भन्दै मनिपालका कर्मचारी आन्दोलित

पोखरा । पोखराको मनिपाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले परिसरमै धर्ना सुरु गरेका हुन् । यसअघि दिँदै आएको सुविधासमेत कटौती गरेको उनीहरूको गुनासो छ । हरेक वर्षजस्तो मनिपालमा आन्दोलन हुन्छ । सच्चिने सहमति हुन्छ, तर कार्यान्वयन हुँदैन । पछिल्लो पाँच दिनयता यहाँका कर्मचारी […]