दलितमाथि अमानवीय व्यवहार रोकिएन, संस्कारगत चेतना बदल्न आवश्यक : माओवादी सांसद पोखरेल

नेकपा (माओवादी केन्द्र) की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरुको अन्त्य हुन नसकेको औंल्याएकी छन्। मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भएपनि...