अमानवीय व्यवहार भोग्नुपरेको दलित जनप्रतिनिधिको गुनासो

संविधान र कानुनले जातीय विभेद र छुवाछुत दण्डनीय बनाए पनि व्यवहारमा कार्यान्वयन गराउन राज्यले चासो नदिँदा अझै समाजमा दलितहरुले अमानवीय व्यवहार भोगिरहन बाध्य भइरहेको गुनासो गरेका छन्। ५८औँ अन्तर्राष्ट्रिय जातीय विभेद...

सम्बन्धित सामग्री

दलित समुदायमाथि अमानवीय व्यवहार अन्त्य हुन सकेन : सांसद पोखरेल

मंगलबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठूलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताउनुभएको हो ।

दलित समुदायमाथि अमानवीय व्यवहार रोकिएको छैन : सांसद विना पोखरेल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताएकी छिन् । मङ्गलवार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद पोखरेलले देशमा ठुलो राजनीतिक परिवर्तन भए पनि दलित समुदायमाथि हुने अपमान र अमानवीय व्यवहारहरूको अन्त्य हुन नसकेको बताएकी हुन् । अझै पनि दलित समुदायलाई अपमान गर्ने संस्कार समाजमा […]

दलित समुदायमाथि हुने अमानवीय व्यवहार रोकिएको छैन : सांसद पोखरेल

नेकपा (माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरुको अन्त्य हुन नसकेको बताउनुभएको छ ।

दलित समुदायमाथि अमानवीय व्यवहार रोकिएको छैन : सांसद पोखरेल

नेकपा(माओवादी केन्द्र)की सांसद विना पोखरेलले दलित समुदायमाथि हुने अमानवीय व्यवहारहरुको अन्त्य हुन नसकेको बताएकी छिन् ।

बोक्सीका आरोपमा महिलालाई कुटपिट गर्ने पक्राउ

दलित महिलालाई बोक्सी आरोपमा कुटपिट गरेका एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका रामविलाश यादव छन् । महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै यादव विरुद्ध गत गत भदौ १७ गते जाहेरी दिएकी थिइन् । कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा …

बोक्सीका आरोपमा महिलालाई कुटपिट गरेको अभियोगमा एक युवक पक्राउ

दलित महिलालाई कुटपिट गरेका आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कल्याणपुर नगरपालिका– १० पर्चिलवाका  रामविलाश यादव छन् ।कल्याणपुर– १० का ५३ वर्षीया सेमादेवी चमारलाई बोक्सी आरोपमा यादवले कुटपिट गरेको आरोप लगाइएको छ ।  पीडितका जाहेरीका आधारमा यादवलाई कल्याणपुर बजारबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए । महिलाले बोक्सीको आरोप लगाई कुटपिट गर्दै अमानवीय अपमानजनक व्यवहार गरेको जनाउँदै या

अन्तरजातीय प्रेम, मौन विद्रोह

दलित र गैरदलितबीचको प्रेम सम्बन्धलाई सामाजिक प्रतिष्ठासँग जोडेर हाम्रो समाजमा यस्ता जोडीहरूप्रति अमानवीय व्यवहार हुँदै आएको छ । अन्तरजातीय प्रेम विवाह गरी समाजलाई जितेर बसेका युवायुवती विरलै भेटिन्छन् । यस्ता जोडीहरू हिन्दु धर्म, संस्कार र सामाजिक मूल्य–मान्यताविरोधी कहलिन्छन् ।

घरेलुु हिंसाको आरोपमा युवक पक्राउ

सर्लाही, २१ जेठ: सर्लाहीको विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय शिवकुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । किशोरीको जाहेरीका आधारमा युवकलाई नियन्त्रणमा लिई कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । विवाहको प्रलोभनमा दलित समुदायकी युवतीमाथि अमानवीय व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोषसिंह राठौरले जानकारी […]

सिलाइ पेसाप्रति बढ्दो आकर्षण

कपडा सिलाउने र खलो लिने पेसाले गर्दा दलित समुदायभित्रको दमाई थर पाएका दैलेखस्थित सेते दमाईले अमानवीय व्यवहार मात्र खेप्नु परेन, अकालमै मृत्युवरणसमेत गर्नुपर्‍यो। कारण, ‘कथित अछुत (छोइछिटो) को दर्जा।’