अस्पतालले अमानवीय व्यवहार गरेको भन्दै मनिपालका कर्मचारी आन्दोलित

पोखरा । पोखराको मनिपाल अस्पतालका कर्मचारी आन्दोलित भएका छन् । अस्पताल प्रशासनले सामान्य सुविधासमेत नदिएर अमानवीय व्यवहार गरेको आरोप लगाउँदै उनीहरूले परिसरमै धर्ना सुरु गरेका हुन् । यसअघि दिँदै आएको सुविधासमेत कटौती गरेको उनीहरूको गुनासो छ । हरेक वर्षजस्तो मनिपालमा आन्दोलन हुन्छ । सच्चिने सहमति हुन्छ, तर कार्यान्वयन हुँदैन । पछिल्लो पाँच दिनयता यहाँका कर्मचारी […]

सम्बन्धित सामग्री

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेडका कर्मचारी आन्दोलित

हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रमा रहेको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिडेडका कर्मचारी आन्दोलित भएका छन् । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक कार्यालय, कर्मचारी संघ इकास समितिको अगुवाईमा आजबाट सातदिनसम्म हातमा कालोपट्टी बाँधेर कर्मचारीहरुले आन्दोलन सुरु गरेका हुन् । कर्मचारीहरुले कार्यलयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले कार्यलयका कर्मचारीलाई बारम्बार अनुचित व्यवहार गर्दै आएको भन्दै आन्दोलनमा जानु परेको कर्मचारी संघ […]

राजापुर नगरपालिकाका कर्मचारी आन्दोलित

बर्दिया । बर्दियाको राजापुर नगरपालिकामा कार्यरत कर्मचारी आन्दोलित भएका छन् । नगरपालिकाले आफू खुशी कर्मचारीलाई वडामा स्तानान्तरण गरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् । कर्मचारीले बिहीबार कार्यलयमा धर्ना भएका छन् । आफू कार्यरत स्थानमानै काम गर्न पाउनुपर्ने माग राख्दै कर्मचारीले नगर प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा प्रशासनले आफूहरुलार्इ गरेको व्यवहार मान्य नहुने उल्लेख छ […]

अनमीमाथि अभद्र व्यवहार भएको भन्दै सिदिङ्वा गाउँपालिकाका कर्मचारी आन्दोलित

स्थानीय एक व्यक्तिले ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत अनमी पुजन राईमाथि कुटपिट र अभद्र व्यवहार गरेको भन्दै पालिकाका कर्मचारी आन्दोलित भएका छन्।...