नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका प्रदेश १ का १० जना एमाले सांसदको सनाखतलाई निर्वाचन आयोगले आज मान्यता दिएको छ ।
निर्वाचन आयोगले प्रदेश निर्वाचन आयोगमा सूचना पठाउने तयारी गरिरहेको निर्वाचन आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
आयोगमा पुगेर प्रदेश १ का प्रदेश सभा सदस्यहरू राजन राई, खिनु लङ्वा लिम्बू, पदमकुमारी गुरुङ, गणेशबहादुर कामवाङ, सुनिताकुमारी चौधरी, सावित्राकुमारी रेग्मी, सरिता थापा, कृष्णकुमारी राई, उपेन्द्रप्रसाद घिमिरे र राजेन्द्रकुमार राईले नेकपा (एस) मा हस्ताक्ष...
विराटनगर : प्रदेश १ का १४ जिल्लाका स्थानीय तहका १६३ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्। यस प्रदेशमा १ महानगरपालिका‚ २ उपमहानगरपालिका‚ ४६ नगरपालिका र ८८ गाउँपालिका रहेका छन्। जसका १ हजार १५७ वडा छन्।पार्टी विभाजन भएपछि दल रोज्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र दुई जिल्ला समन्वय समितिका प्रमुखसहित १६३ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टी रोजेका हुन्।प्रदेश १ को सबै बढी जनप्रतिनिध भएका जिल्लाहरु झापा, मोरङ र सुनसरीमा एम
काठमाडौँ- प्रदेश नम्बर १ मा नेकपा एमालेका १० जना सदस्य नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनीहरुले आज प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका हुन् । प्रदेशसभा सदस्य एवं नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्र राईको नेतृत्वमा सनाखत गर्नेमा राजन राई, गणेशकुमार काम्बाङ्ग, सरिता थापा, सावित्रादेवी रेग्मी, खिनु लङ्वा […]
काठमाडौं : प्रदेश नम्बर १ का १० जना नेकपा एमालेका प्रदेश सभा सदस्यहरुले नेकपा (एकीकृत समाजवादी) मा सनाखत गराएका छन्। बुधवार प्रदेश निर्वाचन कार्यालयमा पुगरे १० जनाले नेकपा (एस)मा सनाखत गरेका हुन्।
राजेन्द्र कुमार राई, राजन राई, सावित्रा रेग्मी, गणेश कुमार काम्बाङ, खिनुकुमारी लङ्बा, सरिता थापा, पदमाकुमारी गुरुङ, सुनिता चौधरीले…
विराटनगर : प्रदेश १ प्रदेशसभामा नेकपा एमालेबाट निर्वाचित १० जना सांसदले नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्।यसअघि आठजनाले एमाले छोड्दै एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। बाटोमा आउँदै रहेको भनिएका मोरङका सांसद उपेन्द्र घिमिरे र कृष्णकुमारी राईले विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।यसअघि भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका सावित्रा रेग्मी, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखु
विराटनगर, १६ भदौ । नेकपा (एकीकृत समाजवादी)का प्रदेश १ का सांसदहरू निर्वाचन आयोगमा पुगेर सनाखत गरेका छन् । निर्वाचन आयोग कार्यालय पुगेका १० मध्ये आठ जनाले सनाखत गरिसकेका छन् । प्रमाणपत्र हराएकाले उपेन्द्र घिमिरे र कृष्णकुमारी राई प्रदेशसभा सचिवालय गएका छन् । सचिवालयबाट फर्केर उनीहरुले पनि सनाखत गर्ने तयारी गरेका छन् । एमालेबाट अलग भएर […]
नेकपा एमाले छाडेर नेकपा (एकीकृत समाजवादी)मा खुलेको प्रदेश १ प्रदेशसभाका सदस्यहरुले बुधबार सनाखत गर्ने भएका छन् । बुधबार विहान ११ बजे समाजवादीमा खुलेका १० सांसदले प्रादेशिक निर्वाचन कार्यालयमा पुगेर नेकपा समाजवादीको पक्षमा सनाखत गर्ने कार्यक्रम रहेको नेता राजेन्द्र राईले जानकारी दिए ।उनका अनुसार सांसदहरु भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काङ्माङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरित
विराटनगर : नेकपा (एमाले) विभाजनपछि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेका प्रदेश १ का सांसदहरुले आज सनाखत गर्ने तयारी गरेका छन्।प्रदेशसभा सांसदहरूलाई निर्वाचन आयोगले दल विभाजन भएको मितिदेखि २१ दिनभित्र दल रोज्न समय सीमा तोकेको छ। जसअनुसार प्रदेश १ का एमाले सांसदहरुले एकीकृत समाजवादी रोजेका सांसदहरुले बुधबार १२ बजे विराटनगरस्थित आयोगको कार्यालयमा सनाखतको तयारी गरेको एकीकृत समाजवादीका नेता राजेन्द्र राईले जानकारी दिए।राईको नेतृत्वमा एकीकृत समाजवादीमा आवद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्