दुर्घटनामा २६ मलामी घाइते

धादिङ – मलामी बोकेर मैदीतर्फ जाँदै गरेको स्वाराज गाडी शनिबार मैदीभन्ज्याङमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। स्वराज ट्रकको पछाडि बसेका मलामी घरतर्फ जाँदै थिए। सोही अवस्थामा दुर्घटना भएको हो। बा४ख १२२९ नंको गाडि नीलकण्ठ नगरपालिका–८ मैदीभज्याङमा दुर्घटना भएपछि प्रहरी र स्थानीयवासीले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले […]

सम्बन्धित सामग्री

मलामी बोकेको जिप दुर्घटना : एकको मृत्यु, पाँच घाइते

बैतडी : बैतडीमा मलामी बोकेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको जिल्लाको डिलासैनी गाउँपालिका-१ धावला बस्ने ५० वर्षीय गोपाल बोहरा रहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए।डिलाशैनीकै धनपति धामीको गण्नीगाड खोलामा दाहसंस्कार गरेर फर्कने क्रममा बिहीबार दिउँसो  सु.प.प्र.०१०००१च ३१४६ जिप घारडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो। बोहराको घटनास्थलमै मृत्यु भएको हो।मलामी गएका अन्य ५ जना घाइते भएका छन्। घाइते हुनेमा डिलासैनी-१ का रतन धा

मलामी गएर फर्केको अटो दुर्घटना हुँदा १ जनाको ज्यान गयो, ३ जना घाइते

मकवानपुर – मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा बागमती–८ का रामबहादुर गोले रहेका मकवानपुर प्रहरीले जनाएको छ । तीन जना घाइते भएका छन् । धरान चतरा सडकखण्ड अन्तर्गत बागमती गाउँपालिका वडा नम्बर–५ कोइलादमार चोक नजिक गएराति मलामी गएर फर्केको ना १ ह ५८५५ नम्बरको अटो रोकिराखेको बागमती प्रदेश ०३–००१ क ४१३ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा अटो चालक बागमती–८ कै सिंहबहादुर यो...

पर्वतमा मलामी बोकेको जिप दुर्घटना

पर्वत : पर्वतको सदरमुकाम कुश्मा बजारमा सोमबार बिहान भएको जिप दुर्घटनामा परी पाँच जना घाइते भएका छन्।जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक सुमन निउरेका अनुसार कुश्मा नगरपालिका–५ बडागाउँमा रहेको सशस्त्र प्रहरी बलको गण नजिकैको सडकमा करिब सवा ११ बजे ग१ज ७८५१ नम्बरको जिप दुर्घटनामा परेको हो।जिल्लाको मोदी गाउँपालिका–५ बाजुङबाट मलामी बोकेर मोदीबेणी घाटतर्फ जाँदै गरेको जिप सडकबाट फुत्किएर नालीमा धसारिएको छ।दुर्घटनामा परी मोदी गाउँपालिका–५ बाजुङका ३९ वर्षीय

मलामी बोकेको ट्याक्टर दुर्घटना : घाइतेको सङ्ख्या ४२ पुग्यो

सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा ट्याक्टर दुर्घटनामा घाइते हुनेको सङ्ख्या ४२ पुगेको छ । शुक्रबार दिउँसो मलामी बोकेर फर्किँदै गरेको ट्याक्टर खाँदबारी–लेगुवा सडकखण्डको दुमकटामा दुर्घटनामा परको हो । ट्याक्टर दुर्घटनामा परेर घाइते हुनेको सङ्ख्या ४२ पुगेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।को २ त ३९६१  ट्याक्टर पल्टिएर दुई मलामीको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गङ्गाबहादुर तामा

मलामी बोकेको ट्याक्टर दुर्घटना : २ जनाको मृत्यु, ४४ घाइते

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका– १० मा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४४ जना घाइते भएका छन् । शुक्रबार दिउँसो मलामी लिएर फर्कदै गरेको को.२त. ३९६१ नम्बरको ट्याक्टर लेगुवा खाँदवारी सडक खण्डको दुमकटामा दुर्घटना भएको हो । दुर्घटनामा परि मृत्यु हुनेमा चैनपुर नगरपालिका १० का २४ वर्षीय गंगाबहादुर […]

धादिङमा मलामी बोकेको गाडी दुर्घटना, २६ जना घाइते

मलामी बोकेर मैदी तर्फ जाँदै गरेको स्वाराज गाडी आज मैदी भन्ज्याङमा दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । स्वराज ट्रकको पछाडि बसेका मलामी घरतर्फ जाँदै थिए । सोही अवस्थामा दुर्घटना भएको हो । बा४ख १२२९ नंको गाडि नीलकण्ठ नगरपालिका–८ मैदीभज्याङमा दुर्घटना भएपछि प्रहरी र स्थानीयवासीले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले बताए ।दुर्घटनामा घाइते भएका पाँच जनाको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ६ जनाको धादिङ अस्पतालमा उपचार भइरहेको

धादिङमा मलामी बोकेको गाडी दुर्घटना, २६ जना घाइते

धादिङ: सदरमुकाम धादिङबेसीबाट मलामी लिएर मैदी जाँदै गरेको गाडी  दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। बा ४ ख १२२९ नम्बरको स्वराज गाडी गएराति करिब ११ बजे नीलकण्ठ नगरपालिका ८ मैदी भज्याङमा अनियन्त्रित भएर सडकमै पल्टिएको हो।जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनामा परी घाइते भएका ५ जनाको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।धादिङका डीएसपी जागेश्वर भण्डारीका अनुसार ६ जनाको जिल्ला अस्पताल धादिङमै उपचार भइरहेको छ भने अन्य घाइते सामान्य उपचार पछि घर फर्किएका छन्।द

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना : १ जनाको मृत्यु, २४ जना घाइते

अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका-४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो । हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक

पाल्पामा मलामी सवार बस दुर्घटना, ७ जनाको मृत्यु

पाल्पाको पाल्पा रिब्दिकोट २ लगुवामा मलामी सवार बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ   । बुटवलबाट शव लिएर गुल्मीकाे रिडी जाँदै गरेको  लु २ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ८ जना घाइते भएको प्रहरी चौकी हार्थोकले जनाएको छ।  बसमा ३५ जना मलामी सवार थिए ।घटनास्थलमा अहिले प्रहरी पुगेको छ । अहिले दुर्घटनामा परेका घाइतेहरुको  उद्धार कार्य जारी रहेको हार्थोक प्रहरी चौकीका असई बिष्णु रेग्मीले जानका