मलामी जाँदा खोलाले बगाएर मृत्यू

मरेको मानिसको मलामी जाँदा एकजनाको खोलाले बगाएर मृत्यू भएको छ। 

सम्बन्धित सामग्री

मकवानपुरमा खोलाले बगाएर ४ वर्षीया बालिकाको मृत्यु

मकवानपुरको विकट कैलाश गाउँपालिकामा खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ ।

खोलाले बगाएर बालिकाको मृत्यु

दैलेखको ठाटिकाँध गाउँपालिका–४ माझचौरकी १७ वर्षीया उर्मिला कठायतको खोलाले बगाएर मृत्यु भएको छ ।  घट्टबाट घर फर्किँदै गर्दा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । आज बिहान...

खोलाले बगाएर एक जना बेपत्ता

पाल्पा – पाल्पामा खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । जिल्लाकाे निस्दी गाउँपालिका- १, अर्मलाङका ३९ वर्षीय टकबहादुर बराई मगर खोलाले बगाएर बेपत्ता भएका छन् । निस्दी गाउँपालिका- २, सुकेकोटमा ससुराली गएर फर्किने क्रममा स्थानीय साखर्दी खोलाले बगाएर बराई मगर बेपत्ता भएको प्रहरीले जनाएको छ । ससुरालीबाट फर्कने क्रममा रामपुर नगरपालिका- १ र निस्दी […]

खोलाले बगाएर वडा सदस्यको मृत्यु

नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मंगलबार साँझ मृत्यु भएको छ।...

खोलाले बगाएर धनकुटामा वृद्धको मृत्यु

धनकुटा : चौबिसे गाउँपालिकास्थित छरुवा खोलाले बगाएर एक वृद्धको मृत्यु भएको छ। चौबिसे-५ बज्रमाईका ७१ वर्षीय भुवनसिं खड्कालाई खोलाले बगाएको प्रहरीले जनाएको छ।आइतवार बिहान खोला तर्ने क्रममा खड्कालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डिएसपी दीपककुमार रायले जानकारी दिए।छोरीको घर जाँदै गरेका खड्कालाई खोलाले बगाएर नजिक रहेको तमोर नदीमा पुर्‍याएको थियो। उनलाई स्थानीयवासीले मृत अवस्थामा फेला पारेका थिए।

खोलाले बगाएर आठ वर्षीय बालकको निधन

काभ्रे जिल्लाको रोशी गाउँपालिकामा रोशी खोलाले बगाएर आठ वर्षीय बालकको निधन भएको छ। विद्यालयबाट घर फर्कने क्रममा खोलामा पौडी खेल्दा बालकलाई खोलाले बगाएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी...

खोलाले बगाएर गोरखामा एक युवकको मृत्यु

खोलाले बगाएर करिब २० मिटर तल पुर्‍याएको र पानीको भेलले लामालाई किनारामा फालेपछि स्थानीयवासी देखेर उद्धार गरेको उनले बताए।

गोरखामा खोलाले बगाएर मृत्यु

गोरखा । गोरखाको आरुघाट गाउँपालिका–१ श्यामचेतका एक युवकको खोलाले बगाएर आज मृत्यु भएको छ । बिहान करिब ९ः३० बजे आरुघाट गाउँपालिकाको वडा नं ३ स्थित फुङ्गीखोला तर्ने क्रममा चिप्लिएपछि खोलाले बगाएका २६ वर्षीय किरण लामाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । खोलाले बगाएर करिब २० […]

स्याङ्जामा खोलाले बगाएर एकको मृत्यु

स्याङ्जा : जिल्लास्थित आँधिखोला तर्ने क्रममा खोलाले बगाएर यहाँका एक पुरुषको मृत्यु भएको छ। शनिबार पुतलिबजार नगरपालिका-४ राङकोष बस्ने अन्दाजी ४५ वर्षीय मनबहादुर थापाको खोलाले बगाएर मृत्यु भएको प्रहरीले जनाएको छ।उनलाई शनिबार करिब दिउँसो साढे दुई बजे खोलाले बगाएको थियो। घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।