भारतको हिमाञ्चल प्रदेशमा पहिरो जाँदा १० को मृत्यु, पुरिएका १४ को उद्धार

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशको किनौर जिल्लामा पहिरो जाँदा पुरिएका १० जनाको शव निकालिएको छ । पहिरोले सडकमा गुडिरहेका बस ट्रक र अन्य साना गाडीहरु पुरिएका छन् । बुधबार दिउँसाे पहिराे जाँदा पुरिएका १४ जना घाइतेहरुको पनि उद्धार गरिएको छ । पहिरोमा अझ धेरै मानिसहरु पुरिएको आशंका स्थानीय प्रशासनले गरेको छ । पहिराे गइरहेकाले राहत […]

सम्बन्धित सामग्री

फिलिपिन्समा पहिरो गएको ६० घण्टापछि बालिकाको ‘चामत्कारिक’ उद्धार

मनिला, २६ माघ । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुन खानीमा पहिरो जाँदा पुरिएको गाउँबाट करिब ६० घण्टापछि शुक्रबार एक बालिकालाई उद्धार गरिएको छ । वर्षाका कारण आएको पहिरोमा परी कम्तीमा १५ जनाको मृत्यु भएपछि बेपत्ता भएका १०० जनामध्ये उद्धार गरिएकी बालिकाको उमेर खुलाइएको छैन । दक्षिणी मिन्डानाओ टापुको मसारा गाउँमा उद्धारकर्मीहरूले आफ्नो खाली हात र बेल्चाप्रयोग […]

चीनमा पहिरो जाँदा ३९ जनाको मृत्यु

बेइजिङ- दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा  यो विपद् आएको हो । चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको  छ […]

भारतको महाराष्ट्रमा पहिरो : चार जनाको ज्यान गयो, २२ जनाको उद्धार

भारतको महाराष्ट्रमा पहिरो जाँदा चार जनाको ज्यान गएको छ । महाराष्ट्रको रायगढ इरशालवाडी गाउँमा पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा परेका २२ जनाको जीवितै उद्धार गरिएको छ । पहिरोमा केही पुरिएका हुन सक्ने आशङ्कामा खोजी तथा उद्धारको काम भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोमा ३० परिवार प्रभावित भएका हुन सक्ने अनुमान गरिएको छ । पहिरो प्रभावित क्षेत्रमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिंदे पनि पुग्नु भएको खबरमा उल्लेख गरिएको छ । रायगढका जिल्लाधिकारी योगेश महासेले गएराति पहिरो गएको पुष्टि ...

इटालीमा पहिरो जाँदा ५ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । इटालीमा हिमपात र पहिरो जाँदा पाँच जना मानिसको मृत्यु भएको छ । इटलीको उत्तरी पहाडी क्षेत्रमा एउटा ठूलो हिउँको ढिक्को खस्दा उनीहरूको मृत्यु भएको हो । पहिरोमा परी घाइते भएका ८ जनामध्ये दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । उद्धार कार्यका लागि पाँच वटा हेलिकोप्टर र दर्जनौं आपतकालीन कर्मचारी परिचालन गरिएको छ । […]

बनेपाकाे ढुङ्गा खानीमा पहिरो : एक जनाको मृत्यु, कयाैं पुरिएकाे आशंका

काभ्रे जिल्लाको बनेपा नगरपालिका–१४ मा सञ्चालित ढुङ्गाखानीमा पहिरो जाँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । आशापुरी खनिज उद्योगमा पहिरो जाँदा दुई जना व्यक्तिको घाईते अवस्थामा उद्धार भएको छ...

रसुवामा सुख्खा पहिरो : १ जनाको मृत्यु

आमाछोदिङ्मो गाउँपालिका–५, गोङगाङमा बुधबार बिहान सुख्खा पहिरो जाँदा पुरिएर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा गोसाइँकुण्ड गाउँपालिका–६, ठाडेका ५५ वर्षीय ग्यालछिरिङ तामाङ रहेका छन् । पहिरोले पुरिएर घाइते भएका गोङगाङकै कार्साङ लामाको उद्धार गरेर स्याफ्रु पठाएको प्रहरीले जनाएको छ । उनीहरू दुवै जना सडकमा ग्याबिन वाल लगाउने काम गरिरहेको अवस्थामा पहिरोले पुरेको वडाध्यक्ष टासी छोवाङ तामाङले बताए । घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लैजाने तयारी गरिएको छ । मौस

म्यानमारको खानीमा पहिरो जाँदा एक जनाको मृत्यु र कम्तिमा ७० जना बेपत्ता

काठमाडौं । म्यानमारको एक खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त जेड खानीमा गएको पहिरोमा परी बुधबार कम्तीमा ७० जना बेपत्ता र एक जनाको मृत्यु भएको पुष्टि भएको उद्धार टोलीका एक सदस्यले बताएका छन् । काचिन राज्यको हपाकान्त खानीमा बिहान ४ बजेतिर गएको पहिरोमा परी करिब ७०/१०० जना […]

चीनको सिचुवानमा पहिरो जाँदा थुप्रै बेपत्ता

दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरोमा धेरै मानिसहरू बेपत्ता भएका छन् । आइतबार बिहान १० ः २० बजेसम्म चार जनालाई उद्धार गरिएको  छ। तियानक्वानको आपत्कालीन व्यवस्थापन मुख्यालयका अनुसार उद्धार गरिएका मध्ये दुई जना सामान्य घाइते भएका छन् भने अर्का एक जना अचेत अवस्थामा छन्। त्यसैगरी अर्का एकजना भने उद्धारका क्रममा स्थिर अवस्थामा पाइएका छन् ।तियानक्वानको प्रशासन हेर्ने यान सिटीको आपत्कालीन व्यवस्थापन ब्युरोका अनुसार ती चार जना स्थानीय न

मुम्बईमा वर्षापछि पहिरो, १५ जनाको मृत्यु

मुम्बईमा लगातार भइरहेको वर्षाका कारण शनिबार राति दुई ठाउँमा पहिरो जाँदा १५ जनाको मृत्यु भएको छ । १२ जनाको चेम्बुर इलाका तथा ३ जनाको बिक्रोलीमा ज्यान गएको हा । चेम्बूर घटना १६ जनालाई उद्धार गरिएको छ । यहाँ पाँचवटा भवन ढलेका छन् । एनडिआरफको टिमले भग्नावशेष हटाइरहेको छ । यो घटना मध्यराति १२ः३० मा भएको थियो, जतिबेला मानिसहरु घरमा सुतिरहेका थिए । एनडिआरएफ इन्स्पेक्टर राहुल रघुवंशका अनुसार चेम्बुरमा उनको टिमले भग्नावशेषबाट दुईवटा शव बरामद गरेको छ । उनी पुग्नुभन्दा पहिले नै स्थानीयले १० वटा श

घाईतेको हेलिकप्टरबाट उद्धार

लगातारको अविरल वर्षाका कारण रोल्पामा घरमाथि पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका ९ होमाको गर्पामा मंगलवार राती ११ : ३० बजे घर माथि पहिरो जाँदा ८६ वर्षीया कर्मिता बुढा निजको नातिनी १६ वर्षीया स्यामकला बुढा र १८ वर्षीया नातिनी बुहारी सुसिल...