बनेपाकाे ढुङ्गा खानीमा पहिरो : एक जनाको मृत्यु, कयाैं पुरिएकाे आशंका

काभ्रे जिल्लाको बनेपा नगरपालिका–१४ मा सञ्चालित ढुङ्गाखानीमा पहिरो जाँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । आशापुरी खनिज उद्योगमा पहिरो जाँदा दुई जना व्यक्तिको घाईते अवस्थामा उद्धार भएको छ...

सम्बन्धित सामग्री

इन्डोनेसियामा पहिरो जाँदा एक जनाको मृत्यु, नौ बेपत्ता

इन्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित गाउँमा आइतबार पहिरो जाँदा एक जनाको मृत्यु हुनुका साथै बालबालीकासहित नौ जना बेपत्ता भएको स्थानीय अधिकारीले सोमबार बताएका छन्। पश्चिम बान्दुङ रिजन्सीको सिबेन्डा गाउँमा आइतबार करिब दुई घन्टासम्म भारी वर्षा भएपछि पहिरो जाँदा उक्त दुखद् घटना भएको स्रोतले जनाएको छ। पश्चिम बान्दुङका कार्यवाहक रिजेन्ट अर्सन लतिफले पहिरोमा नौ जना गाउँलेहरू पुरिएको […]

चन्द्रागिरिमा पहिरो, एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ मा रहेको ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

अछाममा पहिरो : ९ जनाको मृत्यु, बेपत्ताको खोजी हुँदै

काठमाडौं : अविरल वर्षाका कारण अछामको विभिन्न स्थानमा पहिरो गएको छ। कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरो गएको हो। पहिरोमा पुरिएर ९ जनाको मृत्यु भएको छ। कमलबजार नगरपालिका-६ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ६ मध्ये ५ जनाको शव भेटिएको अछामका सहायक प्रमुख जिल्ला अधिकारी दीपेश रिजालले जानकारी दिए।…

जलेश्वरीमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु

खोटाङ – खोटाङमा हप्ता दिनअघि पहिरो गएको ठाउँबाट लडेर एक जनाको मृत्यु भएको छ। ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी माझगाउँमा गत २१ साउनको राती पहिरो गएपछि बनेको भिरबाट खसेर सोही ठाउँका ४७ वर्षीय भोजकुमार राईको शनिबार मृत्यु भएको हो। भीरबाट करिब डेढ सय मिटर तल खसेका राईको घटनास्थलमै मृत्यु भएको स्थानीय जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष […]

म्याग्दीमा पहिरो जाँदा एकै परिवारका पाँच जनाको मृत्यु

काठमाडौं। म्याग्दीमा पहिरो जाँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको छ। भारतमा मंकीपक्सबाट पहिलो पटक एक जनाको मृत्यु भएको छ। बीमा अभिकर्ता बन्नको लागि लाइसेन्स परीक्षा पास गर्नुपर्ने छ। पहिरोको कारण नागरायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। मन्दाकिनी हाइड्रोको आईपीओ आज बाँडफाँड गरिनेछ ।

ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु

ब्राजिलमा पहिरो तथा भलबाढीका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। ब्राजिलको पेत्रोपोलिसमा पहिरो तथा भलबाढीले ठूलो क्षति गरेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। रियो दी जेनेरियोको उत्तरी क्षेत्रको पहाडी इलाकामा पर्ने पेत्रोपोलिस बजार पहिरोका कारण प्रभावित भएको छ। मुसलधारे वर्षाका कारण सो क्षेत्रमा पहिरो तथा भलबाढी आएको स्थानीय अधिकारीले बताएका छन्। […]

म्यानमारको खानीमा पहिरो जाँदा एक जनाको मृत्यु र कम्तिमा ७० जना बेपत्ता

काठमाडौं । म्यानमारको एक खानीमा पहिरो जाँदा एक जनाको मृत्यु भएको छ । उत्तरी म्यानमारको काचिन राज्यको हपाकान्त जेड खानीमा गएको पहिरोमा परी बुधबार कम्तीमा ७० जना बेपत्ता र एक जनाको मृत्यु भएको पुष्टि भएको उद्धार टोलीका एक सदस्यले बताएका छन् । काचिन राज्यको हपाकान्त खानीमा बिहान ४ बजेतिर गएको पहिरोमा परी करिब ७०/१०० जना […]

११ जनाको मृत्यु भएको पर्वतमा पहिरो जानुका यस्ता छन् कारण

पर्वत : भदौ १७ गतेको भीषण वर्षाका कारण पहिरो जाँदा पर्वतका ४ ठाउँमा ११ जनाको मृत्यु भएको १२ औं दिन भएको छ। परिवार नै सोत्तर भएकादेखि कोही जोगिएर कोहीको मृत्यु भएका कारण पीडितसहित जिल्लावासीका आँखा अझै पनि ओभाएका छैनन्।एकै परिवारका ५ जनाको मृत्यु भएको कुश्मा नगरपालिका–३ दुर्लुङमा त गत वर्ष पनि पहिरोमा नै परेर ९ जनाको मृत्यु भएको थियो। यसैले पनि पहिरो भन्नासाथै पर्वतवासीको आङ नै जिरिङ्ग हुने गर्दछ। परिवार नै सखाप हुने ठूला पहिरा पहिले नआउने गरेको भए पनि पछिल्लो समय देशका विभिन्न ठा

भारतकाे हिमाञ्चल प्रदेशमा पहिरो, १० जनाको मृत्यु

भारतको हिमाञ्चल प्रदेशको किन्नोर जिल्लामा पहिरो खस्दा १० जनाको मृत्यु भएको छ । अहिलेसम्म १४ जना घाइतेको उद्धार गरिएको छ । त्यहाँको राष्ट्रिय राजमार्ग पहिरो खस्दा बस, ट्रकसहित केही साना गाडी पुरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सडकमाथिको पहाड खस्दा यस्तो हताहती भएको समाचार एजेन्सी पीटीआईले जनाएको छ । पहिरोमा गाडीसहित केही यात्रु पुरिएको आशङ्का गरिएको छ ।

बाढी–पहिरो र डुबानमा परी ४ जनाको मृत्यु, ६९ जनाको उद्दार

काठमाडौं। अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ३० गतेदेखि असार २ गते दिउँसोसम्म४ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा६६ जना, कास्की, पाल्पा र स्याङजामा एक–एक जना गरी जम्मा६९ जनाको प्रहरीले उद्दार गरेको छ। बाढी,पहिरो र डुबानमा परी पाल्पा,कास्की,सिन्धुपाल्चोक र डोटीमा एक–एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।