चीनमा पहिरो जाँदा ३९ जनाको मृत्यु

बेइजिङ- दक्षिणपश्चिम चीनको दुर्गम पहाडी क्षेत्रमा बिहीबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ३९ पुगेको छ । सो पहिरामा परी अझै पाँच जना बेपत्ता रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन । युनान प्रान्तको उत्तरपूर्वी भागमा रहेको लिआङ्सुई गाउँमा  यो विपद् आएको हो । चिसो तापक्रम र हिमपातको बीचमा खोजी र उद्धार कार्य जारी राखिएको  छ […]

सम्बन्धित सामग्री

चीनमा पहिरो आउँदा तामाकोशी क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा भारी वर्षा आएसँगै चिनियाँ क्षेत्रमा पहिरो जाँदा तामाकोशीको बहावमा उल्लेख्य मात्रामा घटेको वा नबढेको हुँदा तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाबाट प्राप्त सूचनाअनुसार नेपाल चीन सीमा क्षेत्रमा भारी वर्षा भएको नेपाल बाढी सूचना केन्द्रले जनाएको छ । “हाल तामाकोशी जलविद्युतको...