काठमाडौंमै चिनियाँ नागरिकको अपहरण

होटेलबाट अपहरित दुई चिनियाँ नागरिकको पाँच दिनपछि सकुसल उद्धार, अपहरणमा संलग्न चारजना पक्राउ काठमाडौंको एक

सम्बन्धित सामग्री

चिनियाँ अपहरण प्रकरण : ३ वर्ष जेल बसेर निस्केका लक्ष्मण मुख्य योजनाकार

लैनचौरबाट चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहयोगी सुर्यबहादुर राई अपहरणमा परे । साउन १८ मा साँझ उनीहरुलाई अपहरण गरेको अरोपमा प्रहरीले मध्यराति ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्ने मध्येका थिए, गोरखाको सिरानचोक गाउँपालिका–५ घर भई धापासी बस्ने २८ वर्षका लक्ष्मण गुरुङ ।लक्ष्मण यसअघि पनि अपहरण तथा शरीर बन्धक उद्योगमा पक्राउ परेका थिए । प्रहरीको सिआरएस (क्रिमिनल रेकर्ड सिस्टम) अनुसार उनी ३ वर्ष जेल बसेर रिहा भएका हुन् । नुवाकोट घर भएर सामाखुसी बस्ने पशुपतिदेवी पाण्डे र हिमालराज गिरीलाई ल

चिनियाँ नागरिकलाई अपहरण गरी लुटपाट गर्ने समातिए

नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका साथै अपहरणमा संलग्न छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा गोरखा आरुघाटका ३७ वर्षीय कर्णबहादुर गुरुङ, गोरखा सिरानचोकका […]

चिनियाँ नागरिकलाई अपहरण गरी लुटपाट गर्ने ६ जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक याङ याङलाई उद्धार गर्नुका साथै अपहरणमा संलग्न छ जनालाई आज राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा गोरखा आरुघाटका ३७ […]

चिनियाँ नागरिकलाई अपहरण र लुटपाट गर्ने ६ नेपाली पक्राउ

नेपाल प्रहरीले चिनियाँ नागरिकलाई अपहरण वा शरीर बन्धक बनाई लुटपाट गर्ने एक गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गत प्रहरी वृत्त दरबारमार्ग, लैनचौर, महाराजगञ्ज मालिगाउँबाट खटिएको टोलीले चिनियाँ नागरिक...

चिनियाँ अपहरण प्रकरण : मध्यरातमा ५० लाख बुझ्न बिजी मलमा पुगेपछि हतकडी

चिनियाँ नागरिक याङ याङ र उनका भाषा सहायक सूर्य बहादुर राई बुधवार साँझ अपहरणमा परे । याङ चिनको सांघाई प्रान्तका हुन् । पेस्तोल र हतकडीसहित लैनचौरस्थित चिनियाँ याङको फ्ल्याटमा पुगेका ६ जनाको समूहले उनीहरुलाई अपहरण गरेका हुन् । मध्यराति ११ बजेर ४० मिनेटमा उनीहरुलाई अपहरण मुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । चिनियाँ नागरिकको दरबारमार्ग स्थित उत्तर ढोकामा कल सेन्टर थियो । पछिल्लो समय प्रहरीले कल सेन्टरमा छापा मार्न थालेपछि उनी कल सेन्टर छाडेर फ्ल्

प्रहरीकै उपस्थितिमा चिनियाँ नागरिकको अपहरण : होटलमा पुऱ्याएर १ करोड माग

काठमाडौं : चिनियाँ नागरिक सहित दुई जनालाई अपहरण गरी एक करोड रुपैयाँ फिरौती रकम माग गरेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले घटनामा संलग्न रहेका उनीहरुलाई बुधवार पक्राउ गरी बिहीवार सार्वजनिक गरेको हो। पक्राउ पर्नेहरुमा गोरखाको आरुघाट गाउँपालिका-७ घर भई हाल काठमाडौंको रानीबारी बस्ने ३७ वर्षीय कर्ण बहादुर…

काठमाडौंमा चिनियाँ नागरिक अपहरित, ६ पक्राउ

१९ साउन, काठमाडौं । काठमाडौंमा बुधबार साँझ एकजना चिनियाँ नागरिक अपहरित भएका छन् । अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराले चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको अनलाइनखबरसँग पुष्टि गरे । उनले भने, ‘म्याद […]

चिनियाँ नागरिक अपहरण गरी फिरौती माग्ने समुह पक्राउ

काठमाडौं, १९ साउन । काठमाडौंबाट चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती माग्ने ६ जना नेपाली पक्राउ परेका छन् । उनीहरुले चिनियाँ नागरिकलाई अपहरण गरी १ करोड रुपैयाँ फिरौती मागेको प्रहरीले जनाएको छ । पक्राउ परेका ६ जनामाथि बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा चिनियाँ नागरिकलाई बन्धक बनाएर राखेको आरोप लागेको छ । पक्राउ परेकाहरुको नाम […]

अपहरण गर्ने विदेशी नागरिकसहित ४ जना पक्राउ

प्रहरीले अपहरण तथा शरीर बन्धक गर्ने विदेशी नागरिकसहित ४ जनालाई पक्राउ गरेको छ । चिनियाँ नागरिक लिउ विपिङ/ली सिओङलाई काठमाडौं महानगरपालिकाको गौशालाबाट अपहरण गरी सिन्धुपाल्चोक पुर्‍याएर बन्धक बनाएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । अपहरणबारे चिनियाँ नागरिकका साथी चउ चफिङ्गले महानगरीय प्रहरी परिसर काठमाडौंमा जानकारी गराएका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रमेश विष्टले जानकारी दिए । अपहरणमा संलग्न भएको अभियोगमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ का ३२ वर्षीय दावा पासाङ्ग लामा, ३२ वर्षीय माइला भनि...

दुई चिनियाँ नागरिकलाई अपहरण गरेको अभियोगमा दुई चिनियाँसहित चार जना पक्राउ

काठमाडौं : दुई चिनियाँ नागरिकलाई अपहरण गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। जसमा दुई चिनियाँ नागरिक र दुई जना नेपाली रहेका छन्। पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय दावा पासाङ लामा र सोही स्थानका ३२ वर्षीय माईला भन्ने भक्त लामा रहेका छन्। त्यस्तै,…