रवि लामिछानेका दाजुभाइ नै चुनाव उठ्ने, हरिशरण काठमाडौं ३ का उम्मेदवार

टेलिभिजन प्रस्तोता छाडेका रवि लामिछानेका दाजुभाइ नै संघीय संसदको निर्वाचनमा उठ्ने भएका छन् । दशकौँ लामो सक्रिय सञ्चार कर्म छाड्ने घोषणा गरेका रविका दाजु हरिशरण लामिछानेसमेत संघीय संसदमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि हरिशरणले ‘स्वतन्त्र राष्ट्रिय सञ्जाल निर्माण’ अभियानको घोषणा गरेका छन् । ‘देशैभरका स्वतन्त्र उम्मेदवारबीच न्युनतम राष्ट्रिय मुद्दामा समझदारी कायम गरि निर्वाचन क्षेत्र कायम गरिनेछ ।  मेरो हकमा काठमाडौ–३ बाट उम्मेदवारी दिने

सम्बन्धित सामग्री

बादलले चुनाव लड्न मानेनन्, उम्मेदवार खोज्दै एमाले

२३ असोज, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले चुनाव लड्न अस्वीकार गरेका छन् । चुनाव नलड्ने बताएका बादललाई काठमाडौं क्षेत्र नम्बर १० को उम्मेदवार बनाउने एमालेले निर्णय गरेको थियो । तर अध्यक्ष केपी शर्मा ओलीको आग्रह समेत बादलले अस्वीकार गरे । ‘बादललाई टिकट दिने भनेपछि यहाँ (काठमाडौं-१० मा) विरोध भयो,’ कीर्तिपुरका एक एमाले […]

वीरगञ्जमा उम्मेदवार नभएको चुनाव चिह्नमा खस्यो हजारौँ भोट

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मतगणना क्रममा उम्मेदवार नै नभएको चुनाव चिह्नमा हजारौँ मत खसेको पाइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार महानगरको मेयर उपमेयरमा उम्मेदवार नै नभएको चुनाव चिह्नमा उक्त मत खसेको हो। महानगरको मेयरमा दल तथा स्वतन्त्र गरी ३० जना र उपमेयरमा १० जनाले उम्मेदवारी दिएका छन्। मुख्य निर्वाचन अधिकृतले उपलब्ध […]

बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित

गुल्मीमा बाबुसँग चुनाव लडेर पराजित भएका उम्मेदवार छोरासँग पनि पराजित भएका छन्। गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिकामा पालिका अध्यक्ष पदमा नेकपा एमालेबाट उम्मेदवार बनेका कृष्णबहादुर भुसाल बाबु र छोरासँग चुनाव लडेर पराजित भएका हुन्।०७४ सालमा सम्पन्न स्थानीय तह निवाचनमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार आशोकमार थापासंग भुसाल पराजित भएका थिए। उहाँ अघिल्लोपटक अशोक थापासँग ८ सय ५० मतान्तरले पराजित भएका थिए। अध्यक्षमा थापाले ५ हजार ५ सय ७५ मत ल्याउँदा भुसालले ४ हजार ७ सय ५० मत ल्याएका

ललितपुरमा कांग्रेसबाट उपमेयरमा उम्मेदवार नभएपनि चुनाव चिन्ह्रमा खस्यो ३३० मत

ललितपुर महानगरको उपमेयरमा नेपाली कांग्रेसबाट उपमेयर उम्मेदवार नभएपनि चुनाव चिन्हमा ३३० मत खसेको पाइएको छ। महानगरमा गठबन्धनबाट कांग्रेसका मेयर र माओवादीबाट उपमेयरका उम्मेदवार छन्। तर उपमेयरमा कांग्रेसको चुनाव चिन्हमा मत...

आफ्नो चुनाव चिन्ह नदेखेपछि मेयर पदका उम्मेदवार धर्नामा

जनकपुरधाम : आफ्नो चुनाव चिन्ह नदेखेपछि जनकपुरधामका एक स्वतन्त्र उम्मेदवार धर्नामा बसेका छन्।निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा धनुषाका लागि प्रकाशन गरिएको नमुना मतपत्रमा आफ्नो चुनाव चिन्ह नदेखेपछि उनी धर्नामा बसेका हुन्।जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेपाली कांग्रेसका बागी उम्मेदवार मनोज साहले आफ्नो चुनाव चिन्ह घण्टाघर मतपत्रमा नदेखेपछि सोमबार धर्नामा बसेका  छन्।साह जनकपुरधामको निर्वाचन अधिकृतको कार्यालयमा धर्नामा बसेका छन्। उनले २४ घण्टाभित्र नमुना मतपत्रमा आफ्नो

पालिका चुनाव : प्रचारप्रसार तीव्र, झन्डा र चुनाव चिह्न लिएर उम्मेदवार घरदैलोमा

काठमाण्डाै - पालिका चुनाव नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन्  । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जान थालेका छन् । दलका र स्वतन्त्र सबै उम्मेदवार आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुग्न थालेका छन् । घरदैलोसँगै उनीहरुले सभा सम्मेलनमा समेत जोड दिएका छन् । दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले बिहान बेलुकाको समयमा घरदैलोमा जाने गरेका छन् । उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको...

उदयपुरमा विप्लव नेकपाबाट मेयर/उपमेयरसहित दर्जन उम्मेदवार, चुनाव चिन्ह पुतली

एक वर्षअघिसम्म सशस्त्र संघर्ष गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आसन्न स्थानीयतह चुनाव उपयोग गर्ने भएको छ। चुनाव उपयोग गर्न सो पार्टीले उदयपुरमा झण्डै दर्जन उम्मेदवार उठाएको छ।...

भरतपुर महानगरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह भुइँकटहर

काठमाडाैँ- भरतपुर महानगरपलिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् ।उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह भुइँकटहर दिएको हो। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको सर्मथनमा उठाएको उम्मेदवारमाथि पौडेलले बागी उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नेता बागी उम्मेदवार पौडेललाई उमेदवारी फिर्ता लिन सत्ता गठबन्धन र शीर्ष तहका नेताले फकाउँदा समेत उनी पछि हटेनन्। पौडेलले बागी […]

रुपन्देहीको कञ्चनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार, सबैको चुनाव चिन्ह रुख

काठमाडौँ: रुपन्देहीको कञ्चन गाउँपालिकामा गठबन्धनका उम्मेदवार साझा चुनाव चिन्हमा चुनाव लड्ने भएका छन्।  सत्तारुढ गठबन्धनबाट उम्मेदवारी दिएका सबै उम्मेदवार कांग्रेसको चुनाव चिन्ह रुख लिएर मनोनयन दर्ता गराएका हुन्। यहाँ सत्तारुढ दल नेपाली कांग्रेसले अध्यक्षसहित चार वडाध्यक्ष र नेकपा (माओवादी केन्द्र) ले गाउँपालिका उपाध्यक्षसहित एक वडाध्यक्षमा मनोनयन दर्ता गराएका छन्।  गाउँपालिका अध्यक्षमा…

संसदीय चुनाव हारेका काँग्रेसका यी पदाधिकारीका उम्मेदवार

काठमाडौं, २६ मंसिर । नेपाली काँग्रेसको नेतृत्वको दौडमा रहेकाहरु पार्टीको आन्तरिक चुनाव जित्ने रणनीतिका साथ बढेका छन् । उनीहरु ४७७३ मतदातालाई आकर्षिक गर्न दौडधूपमा छन् । तर, पदाधिकारीमा प्यानलमा परेर उम्मेदवार बनेकाहरुमध्ये कतिपय संसदीय चुनाव हारेका छन् । सभापतिका उम्मेदवार शेरबहादुर देउवा संसदीय चुनाव हारेका छैनन् । उनी डडेलधुराबाट २०४८ यता ६ पटक चुनाव जितेर […]