वीरगञ्जमा उम्मेदवार नभएको चुनाव चिह्नमा खस्यो हजारौँ भोट

वीरगञ्ज – वीरगञ्ज महानगरपालिकाको मतगणना क्रममा उम्मेदवार नै नभएको चुनाव चिह्नमा हजारौँ मत खसेको पाइएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार महानगरको मेयर उपमेयरमा उम्मेदवार नै नभएको चुनाव चिह्नमा उक्त मत खसेको हो। महानगरको मेयरमा दल तथा स्वतन्त्र गरी ३० जना र उपमेयरमा १० जनाले उम्मेदवारी दिएका छन्। मुख्य निर्वाचन अधिकृतले उपलब्ध […]

सम्बन्धित सामग्री

चर्चामा आउन चुनाव उठेका यी २२ उम्मेदवारले १०० भोट पनि ल्याएनन्

सुर्खेत : कर्णाली प्रदेशका १० जिल्लामा १०० भोट नकटाउने उम्मेदवारसमेत रहेको पाइएको छ। प्रदेशभरबाट १९० उम्मेदवार मध्य २२ जनाले १०० भोट पनि नकटाउँदा जमानतसमेत जफत भएको छ।नेपाल मजदुर किसान पार्टी नेमकिपाका धेरैजसो उम्मेदवारहरुले १०० भोट नकटाएका हुन्। प्रतिनिधिसभा तर्फका ७४ मध्ये १० जना उम्मेदवारले १०० सय कटाएनन्।सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ नेमकिपाका प्रेम कुमार थापाले ५९ मत, राप्रपा नेपालका जीवन चन्दले ३२ मत, मंगल नेशनल अर्गनाइजेसन पार्टीका शेरबहादुर घर्तीमगर कुखुराको भालेले  २९ मत प्राप्त

चुनाव जितेर मुख लुकाउने नेतालाई भोट नदिनुहोस् : गैरे

आसन्न मङ्सिर ४ गतेको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं एमाले नेता ठाकुर गैरेले नागरिकका समस्या सरल र सहज ढंगले छिटो सम्पादन गर्ने जनप्रतिनिधि जनताले खोजेको बताएका छन् । विगतका उम्मेदवारले चुनाव जितेपछि जनतालाई पाँच वर्ष मुख पनि नदेखाएको जन गुनासो आएको उनले बताए । चुनाव जितेर पाँच वर्ष जनतासामु मुहार नदेखाउनेलाई भोट नदिन उनले मतदातालाई आग्रह गरे । आफूले पनि त्यस्तो गरे आइन्दा भोट नहाल्न उनको आग्रह थियो ।एमाले पोलिटब्यूरो सदस्य समेत रहेका नेता गैरेले

यी हुन् १० भोट नकटाउने प्रतिनिधिसभाका १ सय ११ स्वतन्त्र उम्मेदवार

प्रदेश र प्रतिनिधिसभाको कार्यकाल सकिएपछि ४ मंसिरमा फेरि चुनाव गरिँदै छ । चुनावमा राजनीतिक दलहरूबाट भन्दा धेरै स्वतन्त्र उम्मेदवार रहेका छन् ।

मानुषीले मागिन् अष्टलक्ष्मीसँग भोट र आशीर्वाद

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ की प्रतिनिधि सभा सदस्य उम्मेदवार मानुषी यमी भट्टराईले एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसँग भोट र आशीर्वाद मागेकी छन् । मानुषी शाक्यसँग भोट र आशीर्वाद माग्न बुधबार बिहान नेता शाक्यको काठमाडौं-७ स्थित निजी निवासमा पुगेकी हुन् । सत्ता गठबन्धनका सहयोगमा उनी माओवादीको चुनाव चिह्न हँसिया हथौडा लिएर चुनाव लड्दैछिन् । ‘काठमाडौं–७ मा एमाले नेतृ आदरणीय अष्टलक्ष्मी शाक्यको घरमा उहाँसँग मत मागेर भलाकुसारी समेत गर्यौ । उहाँसँग आशीर्वाद र शुभकामना लिएका

‘नमस्कार र चुनाव चिन्ह’ का भरमा भोट माग्दै उम्मेदवार

मतदातालाई विगतमा जस्तो ललिपप देखाउने ठाउँ समेत नभएका कारण उम्मेदवारहरु ‘नमस्कार र चुनाव चिन्हका’ भरमा मत माग्दैछन्।...

बालेन शाहले हाले भोट

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह भोट हालेका छन्। उनले गैरीगाउँ स्थित अन्नपूर्ण बोडिङ स्कूलमा उनले भोट हालेका हुन्। उनी काठमाडौँ महानगरपालिका – ९ का स्थानीय बासिन्दा हुन्। उनले भोट हाल्ने उक्त मतदानस्थलमा ६०६ जना मतदाता रहेका छन्। र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर साहको चुनाव चिन्ह लौरो हो।

पालिका चुनाव : प्रचारप्रसार तीव्र, झन्डा र चुनाव चिह्न लिएर उम्मेदवार घरदैलोमा

काठमाण्डाै - पालिका चुनाव नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन्  । उम्मेदवारले घरदैलो अभियान सुरु गरेका छन् । दलका झन्डा र चुनाव चिह्न लिएर कार्यकर्तासहित उम्मेदवारहरु टोलमा भोट माग्न जान थालेका छन् । दलका र स्वतन्त्र सबै उम्मेदवार आफ्ना एजेन्डा र आश्वासन बोकेर घरदैलोमा पुग्न थालेका छन् । घरदैलोसँगै उनीहरुले सभा सम्मेलनमा समेत जोड दिएका छन् । दिउँसो सभा गर्ने कार्यतालिका बनाएका उम्मेदवारले बिहान बेलुकाको समयमा घरदैलोमा जाने गरेका छन् । उम्मेदवारहरुले सडक स्तरोउन्नति, खानेपानीको...

भरतपुर र पोखराका बागीको दाबीः चुनाव चिह्नले भोट घट्दैन

काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि स्वतन्त्र वा बागी उम्मेदवार (शनिबार) आज चुनाव चिह्न पाएलगत्तै थप उत्साहसाथ प्रचार प्रसारमा होमिएका छन्। हिजोसम्म व्यक्तिगत रूपमा मत माग्दै हिँडेका उनीहरू चुनाव चिह्नसहित घरदैलोमा पुगेका छन्। आफूले पाएको चुनाव चिह्न कार्यकर्तालाई देखाउँदै मत दिन सिकाउन थालेका छन्। बागी कायमै राखेका उम्मेदवारले त्यसबारे पनि स्थानीय जनतालाई बुझ्ने गरी सम्झाई […]

भोट माग्न गाउँ पसे उम्मेदवार

गलकोट, १६ वैशाख । स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गरेसँगै बागलुङका उम्मेदवार भोट माग्न गाउँ पसेका छन् । नेता, कार्यकर्ता र कलाकारको टोलीसहित उम्मेदवार चुनाव प्रचारका लागि गाउँ पसेका हुन् । तालमेल गरेर उम्मेदवारी दिएका सत्ता गठबन्धनका संयुक्त प्रचार टोली बागलुङका विभिन्न पालिकामा चुनावी घरदैलो कार्यक्रम लिएर गाउँ पसेका छन् । नेपाली कांग्रेस, नेकपा […]

कांग्रेस प्रतिनिधिहरुलाई डटपेन बाँड्दै, भोट माग्दै

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री बाँड्दै भोट मागेका हुन् । उनी पनि अन्य उम्मेदवारहरू जस्तै मतदानका लागि लाइनमा उभिएका महाधिवेशन प्रतिनिधिहरुलाई लाइनमा पुगेर भोट मागिरहेका छन् । सभापतिका उम्मेदवारहरु […]