पछिल्ला वर्षहरुमा वृद्धि भएपनि चालु खर्च धान्न मस्किल हुने अवस्थामा पुगेको छ । विगत ५ वर्षमा राजस्व संकलन र चालु खर्चको अवस्था विश्लेषण गर्दा विकास खर्चका लागी मुलुक पूर्णतय परनिर्भर हुनथालेको देखिन्छ ।राजस्वले चालु खर्च धान्न नसक्दा त्यसलाई थेग्न ऋण लिनुपर्ने अवस्था देखिएको छ भने यसको प्रत्यक्ष भार वैदेशिक ऋणमा परेको छ । साथै विकास […]