चालु आर्थिक वर्ष अर्थतन्त्रमा देखिएको सुस्तताले राजस्व असुली न्यून बनेपछि चालु खर्च धान्न सरकारको कुल आम्दानी लगाउनु परेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्ष सरकारले १० खर्ब ६ अर्ब रुपैयाँ चालु खर्च गरेको छ । राजस्व असुली भने (असार ३० सम्म) ९ खर्ब ३५ अर्ब रुपैयाँमात्र भएको छ । वर्षको अन्तिम दिन आइतबार […]