विनियोजन विधेयकमा छलफल, खर्च कटौती प्रस्ताव प्रस्तुत

काठमाडौँ। व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदद्वय डिल्लीप्रसाद काफ्ले र प्रेम सुवालले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन्। विनियोजन विधेयक, २०७४ को विभिन्न शीर्षकमाथिको छलफलअन्तर्गत बिहीबारको बैठकका निम्ति निर्धारण गरिएका नौवटा मन्त्रालयमा विनियोजित रकम घटाइयोस् भन्दै उनीहरूले खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन्।

सम्बन्धित सामग्री

उपराष्ट्रपति कार्यालयको खर्च कटौती प्रस्ताव पेस - NepaliPatra

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएका छन् । तीन जना सांसद डा अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले यस्तो प्रस्ताव पेस गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार डा अमरेश […]

खर्च कटौती प्रस्ताव पेस

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षक माथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेस गरेका छन् । अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी सात सांसदले फरक–फरक प्रस्ताव पेस गरेका हुन् । सांसद डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, […]

सहरी विकास मन्त्रालयको रकम घटाइ एक रुपैयाँ कायम गरियोस् : बाँस्कोटा

काठमाडौँ - प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले ‘विनियोजन विधेयक, २०८० अन्तर्गत सहरी विकास मन्त्रालय शीर्षकको रकम घटाइ एक रुपैयाँ कायम गरियोस्’ भनी खर्च कटौती प्रस्ताव पेस गरेका छन् । सहरी पूर्वाधार निर्माणका लागि छुट्याइएको आगामी आर्थिक वर्षको बजेट पर्याप्त नरहेको र विगतका महत्वपूर्ण कार्यक्रममासमेत बजेट कट...

एमसीसी सम्झौता संसद्बाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढ्यो : प्रेम सुवाल

काठमाडौं‌ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झौता संसद्बाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दाबी गरेका छन् ।  सांसद सुवालले सो सम्झौता संसदबाट पारित गरेपछि नेपालमा महँगीसमेत बढेको जिकिर गरे । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथिको खर्च कटौती प्रस्ताव पेस गर्दै...

एमसिसी संसदबाट पारित गरेपछि नेपालमा आर्थिक संकट बढ्याे : सांसद प्रेम सुवाल

काठमाडाैँ- नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सरकारले एमसीसी सम्झाैता संसदबाट पारित गरेकै कारण नेपालमा आर्थिक संकट बढेर गएको दावी गरेका छन्। सांसद सुवालले सो सम्झौता संसदबाट पारित गरेपछि नेपालमा महंगीसमेत बढेको बताए। आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ को विभिन्न शीर्षकमाथिको खर्च कटौती प्रस्ताव पेश गर्दै उनले अमेरिकी सरकारले देउवा सरकारलाई रुसको विरुद्धमा […]

एमालेको नाराबाजीका बीच अघि बढ्यो विनियोजन विधेयक पारितको प्रक्रिया

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बाबजुद् सरकारले संसदमा विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अगाडि बढाएको छ ।  सोमवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेको नाराबाजीका बाबजुद सभामुख अग्नि सापकोटाले संसदको कारवाही अगाडि बढाएका हुन् । एमालेको नाराबाजी चलिरहेको समयमा सभामुखले नेमकिपा सांसद प्रेम सुवाललाई विनियोजन विधेयकमा खर्च कटौतीको प्रस्ताव राख्न समय दिए । सुवालले आफू बसेको स्थानबाटै विनियोजन विधेयकमा खर्च कटौती प्रस्ताव राखे । उनले स्वास्थ्य बीमाभन्दा पनि निःशुल्क स्वास्थ्य उपचारको माग गरे । खर्...

सरकारले पैसा दिन नमिलेर पदक दिएको हो : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीले मनलाग्दी ढंगले पदक वितरण गरेको भन्दै आरोप लगाएको छ । सोमवार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक माथि खर्च कटौती प्रस्ताव राख्दै नेमकिपा सांसद प्रेम सुवालले पदक वितरणमा देखिएको बेथितिले राज्यसत्तामा मानिस फेरिए पनि नयाँ राजा रजौटा जन्मिएको आरोप लगाएका हुन् । ‘सरकारले पैसा दिन नमिलेर पदक दिएको हो । राज्यसत्तामा मानिस फेरियो नयाँ राजा रजौटा जन्मिए । पदक होइन सत्तामा गएकाले आफ्नो सम्पत्ति दिनुपर्छ,’ सुवालले भने । उनले कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईलाई मेलम्ची पदक...

मन्त्रालयगत बजेट खर्चको बाटो खुल्यो, विनियोजन विधेयक बहुमतले पारित

काठमाडौँ: आर्थिक वर्ष २०७४/०७५ को विनियोजन विधेयक संसदले बहुमतले पारित गरेको छ। विनियोजन विधेयक पारित भएसँगै मन्त्रालयअन्तर्गत विनियोजित बजेट खर्चको बाटो खुलेको छ। आइतबार बसेको संसदको दोस्रो बैठकले नेपाल मजदुर किसान पार्टीले राखेको खर्च कटौती प्रस्ताव खारेज गर्दै  विधेयक बहुमतले पारित गरेको हो। सरकारले गत जेठ १...