उपराष्ट्रपति कार्यालयको खर्च कटौती प्रस्ताव पेस - NepaliPatra

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस भएका छन् । तीन जना सांसद डा अमरेश कुमार सिंह, भगवती चौधरी र प्रेम सुवालले यस्तो प्रस्ताव पेस गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफलअन्तर्गत उपराष्ट्रपति कार्यालयको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यसूची छ । कार्यसूचीअनुसार डा अमरेश […]

सम्बन्धित सामग्री

सुदूरपश्चिममा एमालेले दर्ता गर्‍यो खर्च कटौती प्रस्ताव

कैलाली । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एमालेले खर्च कटौती प्रस्ताव दर्ता गरेको छ । एमाले सांसद धर्मराज पाठकले आज प्रदेश सभा सचिवालयमा खर्च कटौती प्रस्ताव पेश गरेका हुन् । असार १ गते अर्थमन्त्री नरेश बहादुर शाहीले बजेट प्रस्तुत गरेका थिए । अहिले सम्म बजेट पारित भएको छैन । यसैबीच भौतिक पूर्वाधार विकास मन्त्रालयले मन्त्रालयका भवनहरू […]

खर्च कटौती प्रस्ताव पेस

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षक माथिको छलफलमा सात सांसदले खर्च कटौती प्रस्ताव पेस गरेका छन् । अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतका खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी सात सांसदले फरक–फरक प्रस्ताव पेस गरेका हुन् । सांसद डा स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, […]

सांसद नवराज सिलवालको प्रश्न : सेनालाई बजेट नदिई राष्ट्रियता कसरी जोगिन्छ ?

नेकपा एमालेका सांसद नवराज सिलवालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एकातिर र बजेट अर्कोतिर भएको बताएका छन् । बिहीबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षका लागि विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले रक्षा मन्त्रालयको खर्च कटौती प्रस्ताव राखेका छन् । रक्षा मन्त्रालयका लागि मात्र एक पेजमा कार्यक्रम राखिएको बताउँदै  किन रक्षा मन्त्रालयलाई महत्व नदिएको भन्दै प्रश्न गरे । सांसद सिलवालले राष्ट्रिय सुरक्षा अवधारणा,आन्तरिक सुरक्षा अवधारणा,विपद व्यवस्थापन अवधारणालाई सहयोग गर्ने ढंगको

प्रतिनिधिसभामा विनियोजन शीर्षकमा छलफल जारी

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत मन्त्रालयगत छलफल भइरहेको छ। आर्थिक वर्ष २०७९/८० को बजेटबारे कृषि तथा पशुपक्षी मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमा छलफल सुरु भएको छ। बैठकमा ती शीर्षकमा खर्च कटौती प्रस्ताव र…

सरकारले एमालेले ल्याएका १४ सय आयोजना हटायो : नेम्वाङ

एमाले सांसद वसन्तकुमार नेम्वाङले वर्तमान सरकारले अघिल्लो एमाले सरकाले ल्याएका १४ सय आयोजना बजेटबाट हटाएको भन्दै आपत्ति जनाएका छन् ।मंगलबारको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा भाग लिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकमा खर्च कटौती प्रस्ताव प्रस्तुत गर्दै अहिलेको सरकारले भौतिक पूर्वाधारका योजनाबारे राम्रोसँग बजे छुट्याउन नसकेको आरोप लगाए ।अहिलेका भौतिक पूर्वाधार मन्त्रीसँग मन्त्रालय चलाउने ढंग नै नपुगेको, आसेपासे योजनालाई हचुवाको भरमा बजेट छुट्याइएको बताए । सोही