आशा गरिएका दुई चलचित्र 'प्रकाश' र 'राधा' आजदेखि हलमा

काठमाण्डाै - नेपाली चलचित्र उद्योगले आशा गरेका दुई चलचित्र 'प्रकाश' र 'राधा' आजदेखि प्रदर्शनमा आएका छन् । दिनेश राउतको निर्देशनमा रहेको ’प्रकाश’ र सुवर्ण थापाद्वारा निर्देशित 'राधा' आजदेखि प्रदर्शनमा आएका हुन्।  नेपाली समाजको यथार्थतालाई देखाउन खाेजिएकाे याे चलचित्र जुम्लामा छायाङ्कन गरिएको हो । जुम्लाको गरिब परिवारमा हुर्किएको एक व्यक्तिले शिक्षक बन्नका लागि गरेको सङ्घर्षसँग जोडिएको कथावस्तु याे चलचित्रमा समेटिएको छ। चलचित्र प्रदीप खड्का, दीया मास्के, रेनु यो...

सम्बन्धित सामग्री

सिनेमाघर एपमा ‘पानीफोटो’

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज भएको छ । गत वर्ष प्रदर्शन भएको चलचित्रमा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । खगेन्द्रसँगै चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।

'ऐना झ्यालकाे पुतली' अस्कर अवार्डका लागि सिफारिस

काठमाण्डाै – सन् २०२३ मा घोषणा हुने ९५ औँ एकेडेमी अवार्ड (अस्कर अवार्ड) का लागि नेपालबाट 'ऐना झ्यालको पुतली' सिफारिस भएको छ । एकेडेमी अफ् मोशन पिक्चर आटर्स एन्ड साइन्सेसले प्रदान गर्ने यो अवार्डका लागि नेपालबाट ऐना झ्यालको पुतली सिफारिस भएको हो । प्रतिस्पर्धामा रहेका चलचित्र 'प्रकाश' र 'राधा' लाई पछि पार्दै 'ऐना झ्यालको पुतली' सिफारिस भएको हो ।   प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनावटसमेत...

अस्कर अवार्डका लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस

काठमाडौं । एकेडेमी अफ् मोशन पिक्चर आटर्स एण्ड साइन्सेसद्वारा सन् २०२३ मा घोषणा हुने ९५ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)का लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको छ ।  प्रतिस्पार्धामा रहेका चलचित्र ‘प्रकाश’ र ‘राधा’लाई पछि पार्दै ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको हो ।  प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष...

सम्हालिन्छ कहिले मन र झिँगेदाउ एकसाथ

काठमाडौं । केही हप्ता यताबाट चाड पर्व परेका कारण यहाँका सिनेमा हलमा पनि नेपाली चलचित्रको चाप बढेको छ । गत साता दुई चलचित्र प्रकाश र राधा रिलिज भएकोमा हल नपाएको भन्दै प्रदर्शनको पाँचौ दिनमा निर्माताले राधालाई हलबाट हटाए । यस्तै शुक्रबार (आज)बाट थप दुई वटा नयाँ नेपाली चलचित्र रिलिज हुँदैछन् । सुदर्शन थापाको निर्देशनमा चलचित्र […] The post सम्हालिन्छ कहिले मन र झिँगेदाउ एकसाथ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

किन हेरिएन सिनेमा ?

काठमाडौं । यो वर्ष अपेक्षा गरिएका अधिकांश नेपाली चलचित्र रिलिज भइसकेका छन् । ‘चिसो मान्छे’, ‘दोख’, ‘पानी फोटो’ रिलिज भइसकेका छन् । ‘प्रकाश’ र ‘राधा’ प्रदर्शनरत छन् । अब रिलिज हुन बाँकी ‘ऐना झ्यालको पुतली’ छ । यो वर्ष धेरैले अपेक्षा गरेका चलचित्र थिए, यी । तर, प्रदर्शन हुन बाँकी...

नेपाली फिल्म ‘राधा’ र ‘प्रकाश’ आजबाट एकैसाथ प्रर्दशनमा

काठमाडौं । नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ आजबाट एकैसाथ प्रदर्शनमा हुने भएको छ । दुवै फिल्मले प्रिमियर सोमा राम्रो प्रतिक्रिया पाएका छन् । यी दुबै चलचित्र बक्सअफिसमा राम्रो गर्ने अपेक्षा गरिएको छ । दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ मा मुख्य पात्र प्रदीप खड्का छन् । प्रदीप अरु फिल्मको तुलनामा यसमा भिन्न रोलमा देखिएका छन् । […]

‘राधा’ र ‘प्रकाश’ आजबाट हलमा, कुनलाई के फाइदा ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रकाश’ र ‘राधा’ आजबाट प्रदर्शनमा आएका छन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ एकैदिन रिलिज भएका हुन् ।   यी दुबै चलचित्र बक्सअफिसमा अपेक्षा गरिएका सिनेमा हुन् ।दुवै चलचित्रले प्रिमियर सोमा राम्रो प्रतिक्रिया पाएका छन् । ‘प्रकाश’मा मुख्य पात्र प्रदीप खड्का छन् ।...

‘राधा’ र ‘प्रकाश’ आजबाट हलमा

काठमाडौँ। चलचित्र ‘प्रकाश’ र ‘राधा’ आजबाट प्रदर्शनमा आउने भएका छन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ एकैदिन प्रदर्शन हुने भएको छ ।  यी दुवै चलचित्र बक्स अफिसमा अपेक्षा गरिएका सिनेमा हुन् ।दुवै चलचित्रले प्रिमियर सोमा राम्रो प्रतिक्रिया पाएका छन् । ‘प्रकाश’मा मुख्य पात्र प्रदीप खड्का छन् । ‘राधा’मा भने मुख्य पात्रमा पूर्व […]

‘राधा’ र ‘प्रकाश’ एकैदिन, कसलाई के फाइदा ?

काठमाडौं । चलचित्र ‘प्रकाश’ र ‘राधा’ बक्सअफिसमा दुबै अपेक्षा गरिएका चलचित्र हुन् । दिनेश राउत निर्देशित ‘प्रकाश’ र सुवर्ण थापा निर्देशित ‘राधा’ दुबै एकैदिन रिलिज हुँदैछन् ।  ‘प्रकाश’मा मुख्य पात्र प्रदीप खड्का छन् । जो नेपाली चलचित्र उद्योगमा कमर्सियल चलचित्रमा मात्रै अभिनय गर्दै आएका कलाकार हुन् । तर, यो चलचित्रमा भने...