सिनेमाघर एपमा ‘पानीफोटो’

अभिनेता खगेन्द्र लामिछानेको डेब्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘पानीफोटो’ ओटिटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज भएको छ । गत वर्ष प्रदर्शन भएको चलचित्रमा कथा लेखन खगेन्द्र स्वयंको रहेको छ । खगेन्द्रसँगै चलचित्रमा अनुप बराल, मेनुका प्रधान, मलिका महत, प्रकाश घिमिरे, माओत्से गुरुङ, बुद्धि तामाङ, राधा श्रेष्ठ, कमलमणि नेपाल, अशान्त शर्मालगायतको अभिनय रहेको छ ।

सम्बन्धित सामग्री

नयाँ बर्षको अवसर पारेर चलचित्र ‘प्रेमगञ्ज’ रिलिज

काठमाडौं– ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’मा नयाँ वर्षको अवसर पारेर नेपाली चलचित्र ‘प्रेमगञ्ज’ रिलिज भएको छ। मोबाइल, ट्याब्लोइड एप तथा टेलिभिजन लगायत सम्पूर्ण स्मार्ट डिभाइसहरुमा विश्वभरबाट हेर्न सकिने गरी यो चलचित्र रिलिज भएको हो ।  चलचित्र हलहरूमा भने यो चलचित्र गत भाद्र ३ गते रिलिज भएको थियो । परिच्छेद सेनले निर्देशन गरेको यो चलचित्रले हल रिलिजबाट समीक्षात्मक […]

नयाँ वर्षमा 'ओटीटी'मा आउँदै 'प्रेमगञ्ज'

काठमाडौं : भदौ ३ गते हलमा प्रदर्शन भएको ‘प्रेमगञ्ज’ ओटीटीमा रिलिज हुने भएको छ। यो फिल्म आगामी वैशाख १ गतेबाट नेपाली ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ रिलिज हुनेछ। हलमा छुटेका दर्शकलाई लक्षित गरि फिल्म सार्वजनिक गर्न लागेको निर्माण टिमले जनाएको छ। लभ स्टोरी जनरामा निर्माण भएको फिल्ममा परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको…

फिल्म ‘कबड्डी ४’ शुक्रवारबाट सिनेमाघर एपमा रिलिज हुने

काठमाडौं : रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को अब डिजिटल प्लेटफर्ममा प्रिमियर हुने भएको छ। नेपाली फिल्म इतिहासमा सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाउन सफल यो फिल्म भोलिबाट ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा रिलिज हुन लागेको हो। यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुवै तरिकाले पाइनेछ।…

दसैँका लागि ‘जय भोले’ र ‘रातो टीका निधारमा’ ‘सिनेमाघर एप’मा रिलिज

कोरोना महामारीपछि विश्वमा ओटीटी प्लेटफमको उदय भएको छ । हलिउड तथा बलिउडका ठुला स्टारका फिल्महरु हलमा भन्दा बढी ओटीटी रिलिजमा केन्द्रित हुन थालेका छन् । यस्तैमा नेपालका खुलेको एप हो ‘सिनेमाघर एप’ ।मोबाइल, ट्याब्लोइड, एन्ड्रोइड टिभीलगायत सबै प्रकारका स्मार्ट डिभाइसमा उपलब्ध छ यो एपमा निर्माता तथा निर्देशक अशोक शर्माको दुई फिल्म ‘जय भोले’ र ‘रातो टीका निधारमा’ रिलिज गरिएको छ ।वडा दशैंको अवसर पारेर आइतबार फूलपातीबाट यी दुबै फिल्म ‘सिनेमाघर एप’मा रिलिज भ