नेपाली फिल्म ‘राधा’ र ‘प्रकाश’ आजबाट एकैसाथ प्रर्दशनमा

काठमाडौं । नेपाली फिल्म ‘प्रकाश’ र ‘राधा’ आजबाट एकैसाथ प्रदर्शनमा हुने भएको छ । दुवै फिल्मले प्रिमियर सोमा राम्रो प्रतिक्रिया पाएका छन् । यी दुबै चलचित्र बक्सअफिसमा राम्रो गर्ने अपेक्षा गरिएको छ । दिनेश राउत निर्देशित फिल्म ‘प्रकाश’ मा मुख्य पात्र प्रदीप खड्का छन् । प्रदीप अरु फिल्मको तुलनामा यसमा भिन्न रोलमा देखिएका छन् । […]