काठमाडौं । एकेडेमी अफ् मोशन पिक्चर आटर्स एण्ड साइन्सेसद्वारा सन् २०२३ मा घोषणा हुने ९५ औं एकेडेमी अवार्ड (अस्कर अवार्ड)का लागि नेपालबाट ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको छ ।
प्रतिस्पार्धामा रहेका चलचित्र ‘प्रकाश’ र ‘राधा’लाई पछि पार्दै ‘ऐना झ्यालको पुतली’ सिफारिस भएको हो ।
प्राविधिक पक्ष, कथ्यको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण पक्ष...