वीर अस्पतालकी नर्स मृत घटना: प्रेमी डाक्टर पक्राउ

वीर अस्पतालमा कार्यरत एक नर्स मृत फेला परेपछि उनको परिवारको दिएको आत्महत्या दुरुत्साहनको जाहेरीपछि प्रहरीले प्रेमीसमेत रहेका डाक्टरलाई पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

डाक्टर सडकमा, बिरामी बिचल्लीमा !

काठमाण्डाै - डाक्टरहरुको आन्दोलनका कारण उपचारका लागि अस्पताल पुगेका बिरामी थप मर्कामा परेका छन् । अस्पतालमा आकस्मिक उपचार सेवा समेत पाउन नसकेको बिरामी र आफन्तको गुनासो छ । काठमाण्डौका  ठूला अस्पताल त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटनलगायत देशभरीका धेरैजसो सरकारी अस्पतालमा सेवा प्रभावित छ । डाक्टर र अरु स्वास्थ्यकर्मीले आकस्मिकबाहेकको स्वास्थ्य सेवा बन्द गरेको भने पनि आकस्मिक सेवा समेत प्रभावित भएको छ । स्वास्थ्यकर्मी धर्ना तथा जुलुसमा सहभागी भएका कारण बिरामीले उपचार पाउन सकेका छैनन् । आन्दोलनकै कारण अस्पतालक...

गुल्मी अस्पताल कार्यालय प्रमुखविहीन, दुई महिनादेखि कर्मचारीले पाएनन् पारिश्रमिक

गुल्मी अस्पतालका कार्यालय प्रमुख डाक्टर उत्तम पच्या माघमा वीर अस्पताल काठमाडौं सरुवा भए । गुल्मी अस्पतालमा साढे चार वर्ष कार्यालय प्रमुखको रुपमा काम गरेका पच्याको सरुवापछि डाक्टर सोफिया थापाले निमित्तको...

वीर अस्पतालमा बिरामीलाई अलमल : जाँच गर्ने ठाउँ फेला पार्नै सकस

बारा कोल्हवीका रामहरी प्रसाईँ पेट र हड्डीको समस्या लिएर वीर अस्पताल आएको दुई दिन भयो । उहाँलाई अस्पतालमा उपचार गराउनुुअघि टिकट लिनुपर्छ र टिकटको लागि टोकन लिनु पर्छ भन्ने पनि थाहा भएन । पहिलो दिन कुन ठाउँमा के-के गर्नु पर्छ भनेर बुझ्दैमा दिन बित्यो । दोस्रो दिन बिहान ९ बजे नै टोकन लिन लाइन बस्नु भयो । उहाँले ७ सय ४२ नम्बरको टोकन पाउनु भयो । तर उहाँभन्दा पछि टोकन लिनेले पहिल्यै डाक्टर भेटिसक्दासमेत उहाँ अलमलमै पर्नुभयो । ‘बल्लबल्ल डाक्टरलाई देखाएपछि रगत जाँच गराउने ठाउँ खोज्दैमा दिउँसोको २ बज्...

टिचिङ र वीर अस्पतालको डाक्टर भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

वीर अस्पताल र त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जको डाक्टर भन्दै ठगी गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपालकै पहिलो शल्य चिकित्सक शर्माको ‘नकोरिएका सन्दर्भहरू’ पुस्तक लोकार्पण

प्रा.डा. शर्माले वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, नेपाल मेडिकल कलेज लगायतका अस्पतालमा काम गर्नुभएको थियो ।प्रा.डा. शर्माले राजदवारको अफिसियल डाक्टर भएर पनि काम गर्नुभएको थियो ।

वीर अस्पतालमा नयाँ सेवा : घरबाटै टिकट, डाक्टर भेट्न मात्रै अस्पताल

३ मंसिर, काठमाडौं । वीर अस्पतालले बिरामीको टिकट वितरणमा डिजिटल सेवाको शुरुवात गरेको छ । शुक्रबारदेखि अस्पतालले मोबाइल एप्लिकेसनमार्फत् अनलाइन टिकट लिन सक्ने गरी सेवा विस्तार गरेको अस्पतालले जनाएको छ । यो सेवाको लागि बिरामीले मोबाइलको प्लेस्टोरमा गएर ‘वीर अस्पताल’ एप्लिकेसन डाउनलोड गरी एपबाटै टिकट काट्ने र आफूलाई आवश्यक पर्ने चिकित्सकसँग समय लिन सक्नेछन् । […]

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डाक्टर कृष्ण पौडेल नियुक्त

काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल नियुक्त भएका छन्। डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेपछि प्रवक्ता खाली थियो। गौतम स्वास्थ्य मन्त्रालय अन्तर्राष्ट्रिय समन्वय महाशाखाको जिम्मेवारीमा समेत रहेका थिए। उनको स्थानमा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले शुक्रबार डा पौडेललाई नियुक्त गरेको बताइएको छ।  पौडेल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशकका रुपमा थिए। उनला

बयान सकिएपछि डाक्टर केसीलाई वीर अस्पताल लगियो

सर्वोच्च अदालतमा बयान सकिएपछि डाक्टर गोविन्द केसीलाई मंगलबार साँझ वीर अस्पताल लगिएको छ। डाक्टर केसीले अदालतको मानहानी गरेको मुद्दामा बयान सकिएको पश्चात न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले उनको स्वास्थ्यको ख्याल गर्नु भनि आदेश दिएको हो। प्रहरीका अनुसार उनलाई आज रात वीर अस्पतालमा नै राखिने भएको छ। मंगलबार दिनभर उनी अदालत परिसरमा समेत प्रहरी एम्बुलेसभित्रै…

जो पहिलोपल्ट बिरामी, दोस्रोपल्ट विशेषज्ञ भएर पुगे वीर अस्पताल

२० वर्षअघि अशेष ढुंगाना १४ वर्षका थिए । त्यो बेला पहिलोपल्ट उनी वीर अस्पताल पुगेका थिए, बिरामी भएर । गत वर्ष मात्र दोस्रोपल्ट वीर अस्पतालको आँगन टेके, विशेषज्ञ डाक्टर बनेर। यो संयोग र सपना...