सर्वोच्च अदालतमा बयान सकिएपछि डाक्टर गोविन्द केसीलाई मंगलबार साँझ वीर अस्पताल लगिएको छ। डाक्टर केसीले अदालतको मानहानी गरेको मुद्दामा बयान सकिएको पश्चात न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदार चालिसेको इजलासले उनको स्वास्थ्यको ख्याल गर्नु भनि आदेश दिएको हो। प्रहरीका अनुसार उनलाई आज रात वीर अस्पतालमा नै राखिने भएको छ। मंगलबार दिनभर उनी अदालत परिसरमा समेत प्रहरी एम्बुलेसभित्रै…