दाङमा एमालेका खड्कालाई १६ सयभन्दा बढीको अग्रता

दाङको तुलसीपुर उपमहानगरपालिकामा मतगणना जारी छ । वैशाख ३० मा सम्पन्न स्थानीय तहको जारी मतगणनामा एमाले उम्मेदवारले अग्रता कायम राखेका छन् । ५९ हजार ५६३ मत गणना हुँदा एमाले उम्मेदवार टिकाराम खड्काले २४ हजार ८९१ मत पाएका छन् भने काँग्रेस उम्मेदवार गेहेन्द्र गिरीले २३ हजार २०६ मत पाएका छन् । उनीहरुबीचमा  १६८५ मतको अन्तर रहेको छ । त्यस्तै उपमेयरमा नेकपा एमालेकी स्यानी चौधरीले २४ हजार ५७२ मत पाउँदा एकीकृत समाजवादीका उम्मेदवार जोगबहादुर राणाले १७ हजार ३३३ मत पाएका छन् । उनीहरुको मतान्तर ७ हजार

सम्बन्धित सामग्री

महासचिव पोखरेलको गृह जिल्ला दाङमा एमाले शून्य

नेकपा एमालेका शक्तिशाली महासचिव शङ्कर पोखरेलको गृह जिल्ला हो दाङ । २०७४ को निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित भए लगत्तै झण्डै तीन वर्ष मुख्यमन्त्री समेत भएका थिए नेता पोखरेल । उनले लुम्बिनीको राजधानी बुटवलबाट दाङ ल्याउने हर प्रयत्न समेत गरे । उनै पोखरेल मङ्सिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ मात्रै पराजित भएनन् सिङ्गो दाङमा नै एमाले सांसदले चुनाव जित्न सकेनन् । प्रतिनिधि सभा सदस्यका लागि दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट पोखरेल उम्मेदवार बनेका थिए । तर, उम्मेदवारी

दाङमा नेपाली कांग्रेसले खाेल्याे खाता

दाङ- दाङमा नेपाली कांग्रेसले खाता खाेलेकाे छ। प्रदेशसभा सदस्यमा राजु खनाल निर्वाचित भएका छन्। दाङ प्रतिनिधिसभा २ काे प्रदेशसभा ‘१’ बाट कांग्रेसका खनाल निर्वाचित भएका हुन्। मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले विजय घाेषणा गर्न भने बाँकी नै छ। खनालले १५ हजार ६१६ र नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४४९ मत प्राप्त गरे। दुवैबीच मतान्तर १ […]

दाङमा पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का  मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा नेकपा एमालेकी शान्ता चौधरी चुनावी मैदानमा छन् । दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य रेखा शर्मा तथा दाङ क्षेत्र नं ३ मा नेपाली कांग्रेसका दीपक गिरीसँग एमालेकी कोमल वलीले प्रतिस्पर्ध

दाङमा पुरुष उम्मेदवारसँग भिड्दै महिला उम्मेदवार

दाङ, मंसिर १ । दाङमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिला उम्मेदवार ‘हेविवेट’ पुरुष उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन् । दाङ निर्वाचन क्षेत्र नं १ मा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरी र उनको प्रतिस्पर्धीमा नेकपा (एमाले) की शान्ता चौधरी चुनावी मैदानमा रहेका छन्। दाङ क्षेत्र नं २ मा एमालेका शङ्कर पोखरेलसँग सत्ता गठबन्धनका तर्फबाट […]

दाङमा रोचक प्रतिस्पर्धा : ‘हेभीवेट’ तीन पुरुषविरुद्ध महिला उम्मेदवार

दाङ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै गर्दा जिल्लामा चुनावी सरगर्मी बढेको छ। उम्मेदवारहरू मतदातालाई भेटेर आश्वासन दिन व्यस्त छन्।जिल्लामा प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ ६ निर्वाचन क्षेत्र छन्। दाङमा योपटक सत्तारुढ दलहरूको गठबन्धन र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उम्मेदवारबीच रोचक प्रतिस्पर्धा हुने भएको छ। निर्वाचनमा बहालवाला मन्त्री, पूर्वमन्त्री, पूर्व मुख्यमन्त्रीदेखि विगतमा एउटै दलमा रहेका सहकर्मीबीच प्रतिस्पर्धा हुन लागेको छ। यस्तै अर्को रोचक ३ निर्व

दाङमा गठबन्धन र एमालेबाट यी हुन् दाबेदार, कसकाे अवस्था कस्ताे ?

३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दाङमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीचमा कडा टक्कर हुने देखिन्छ ।

१३ जिल्लामा एमालेका जिल्ला अध्यक्ष सर्वसम्मत चयन

१३ जिल्लामा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत छानिएका छन् । शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन सुरु भएपनि अधिकांश जिल्लामा निर्वाचन हुने भएको छ । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरुमा झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया छन् । त्यसैगरी बाँके, धादिङ, अर्घाखाची, मोरङ,काभ्रे, भक्तपुर, गुल्मीमा पनि सर्वसम्मत नेतृत्व चयन भएका छन् ।नेता रिजालका अनुसार झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्ने

दाङमा एमालेका २५ महाधिवेशन प्रतिनिधि सर्वसम्मत

नेकपा एमालेको १० औं महाधिवेशनमा भाग लिनको लागि दाङबाट २५ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् । शनिबार एमाले प्रतिनिधि छनौट कार्यदलले सर्वसम्मत रुपमा प्रतिनिधिको टुंगो लगाएको हो । क्षेत्र नं. १ बाट रेवतीरमण शर्मा, सहजराम यादव, कुलबहादुर केसी, राममणि पाण्डे, महिला तर्फ सरस्वती गौतम, गंगा थारु प्रतिनिधिको रुपमा चयन भएका हुुन् ।   क्षेत्र नं. २ मा टिकाराम खड्का, लक्षमण आचार्य, टोपेन्द्रबहादुर खत्री, वलिभद्र राना, भेषराज खत्री, महिलामा हुमा डिसी, तुलसा केसी चयन भएका छन् । क्षेत्र नं. ३ बाट हुकुमबहादुर बस्नेत, घनश्याम ...

दाङमा एमालेका पाँच जना महिला वडाध्यक्ष

८ कात्तिक, दाङ । गत शनिबार सम्पन्न नेकपा (एमाले) को १० औँ महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशनमा दाङमा पाँच महिला अध्यक्ष निर्वाचित भएका छन् । जिल्लाका १०० वडामध्ये पाँच वडामा मात्रै महिलाले नेतृत्व गर्ने अवसर पाएका हुन् । अधिवेशनबाट बबई गाउँपालिका– ७ मा रुपा राना अध्यक्ष भएकी छन् । उनी बबई– ७ को वडा सदस्य […]

दाङमा एमाले वडा अधिवेशनको चहलपहल (तस्बिरहरु)

दाङ– नेकपा एमालेको वडा अधिवेशन शनिबारबाट देशभर सुरु भएको छ। वडा अधिवेशन सुरु भएसँगै दाङमा पनि एमालेका नेता कार्यकर्ताको चहलपहल बढेको छ। दाङमा दश स्थानीय तहका एक सय वडामा वडा अधिवेशन भइरहेको नेकपा एमाले दाङ जिल्ला संगठन कमिटीका सचिव मनोहर बुढाथोकीले जानकारी दिए। वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उप–सचिवसहित ३३ सदस्यीय कमिटि गठन गर्नेछ। विधान […]