दाङमा गठबन्धन र एमालेबाट यी हुन् दाबेदार, कसकाे अवस्था कस्ताे ?

३ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको दाङमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीचमा कडा टक्कर हुने देखिन्छ ।

सम्बन्धित सामग्री

राष्ट्रपतिमा बनेको गठबन्धन उपराष्ट्रपतिमा भत्कियो, तीन दलले बनाए उपगठबन्धन

अहिले उपराष्ट्रपति चुनावमा १० दलीय गठबन्धन भत्किए अर्को गठबन्धन बनेपछि उपराष्ट्रपति चुनाव त्रिपक्षीय हुने अवस्था बनेको छ ।

आगामी निर्वाचनसम्म यहि गठबन्धन जान्छ : देव गुरुङ

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले आगामी प्रदेश र संघको चुनावसम्म यहीँ गठबन्धन नै कायम हुने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गुरुङले गठबन्धनमा कुनै समस्या नआउँदासम्म अर्को गठबन्धन बनाउने अवस्था नरहेको बताए । ‘अहिले गठबन्धन बदलिने अवस्था देखिँदैन । सत्तारुढ गठबन्धनमा गम्भीर खालका भुलहरु गम्भीर खालका त्रुटिहरु भएको भए विकल्प खोज्ने अवस्था हुन्थ्यो । सत्ता गठबन्धनमा अहिलेको सन्दर्भमा राष्ट्रियताको मुद्दामा डेमोक्रेसीको मुद्दामा गम्भीर भुल भएको देखिँदैन&r

माओवादी बैठक : आगामी निर्वाचनमा गठबन्धन नगर्न माग

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन गर्न नहुने आवाज उठेको छ । उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले गठबन्धन भन्दाभन्दै मतदाताले चुनाव चिह्न नै बिर्सने अवस्था आइसकेको टिप्पणी गरे । ‘गठबन्धन भन्दाभन्दै चुनाव चिह्न नै बिर्सने अवस्था आइसक्यो । यति सिट एक्लै पनि आउँथ्यो’ स्थानीय चुनावको उदाहरण दिँदै उनले भने […]

संखुवासभामा गठबन्धन लफडा : माओवादी र जसपाले गठबन्धन छाडे

संखुवासभा : संखुवासभामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्तारुढ पाँच दलको गठबन्धन टुटेको छ। संखुवासभाको पाँचदलीय गठबन्धनमा भागबण्डामा कुरा नमिलेपछि नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी गठबन्धन छाडेर बाहिरिएका छन्।नेपाली कांग्रेसभित्र देखिएको चरम अन्तरकलहका कारण गठबन्धन टुट्ने अवस्था आएको नेकपा माओवादी केन्द्र संखुवासभाका संयोजक टेकमान राईले जानकारी दिए।खाँदबारीमा ४ दिनसम्म चलेको बैठकबाट स्थानीय तहको भागबण्डा गर्न नसकेपछि पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्र र जसपा बाहिरिएका हुन्।गठब

सत्ता गठबन्धनको अपिल : देशभर ठाउँ र अवस्था अनुसार तालमेल गरौँ

काठमाडौँ – आउँदो स्थानीय तहको चुनावमा ठाउँ र अवस्था अनुसार तालमेल गेरर अघि बढ्न सत्ता गठबन्धन (पाँच दलीय गठबन्धन) ले आफ्ना नेताकार्यकर्तालाई आग्रह गरेको छ । चुनावी तालमेलबारे छलफल गर्न सोमबार बिहान बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले अवस्था र ठाउँ अनुसार देशभर चुनावी सहकार्यका लागि अपिल गरेको हो । गठबन्धनले जारी गरेको वक्तव्यमा भनिएको […]

लोसपासँग चुनावी गठबन्धन हुने अवस्था छैन: मन्त्री यादव

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन गरेरै अघि बढनुपर्ने अवस्था रहेको बताएकी छिन्।...

सत्ता गठबन्धनभित्रै अर्को गठबन्धन !

१६ चैत, काठमाडौं । ‘अहिले गठबन्धनभित्रै गठबन्धन बन्ने अवस्था छ । हामी पाँच दलीय गठबन्धनमा छौं, अब चार दलीय गठबन्धन बन्छ कि !’ गैरआवासीय नेपाली संघको नयाँ कार्यसमिति सदस्यहरुसँग बुधबार भएको भेटमा नेकपा एकीकृत समजवादीका नेता झलनाथ खनालले भनेका छन् । पूर्वप्रधानमन्त्री खनालको अभिव्यक्तिले स्थानीय आवश्यकताका आधारमा मात्र चुनावी तालमेल गर्ने सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसको […]