ज्योति विकास बैंकले सुरु गर्यो ओम्नी च्यानल डिजिटल बैंकिङ सेवा

ज्योति विकास बैंकले ओम्नी च्यानल अवधारणामा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप वा वेब ब्राउजरबाटै प्रदान गर्ने गरी ज्योति स्मार्ट जेबीबीएल डटकम एनपी वेभसाइट सञ्चालनमा ल्याएको हो । बैंकले मंसिर ५ गते देखि डिजिटल बैंकिङ सेवालाई थप प्रबद्र्धन गर्दै बैंकमा खाता भएका एवम् नभएका ग्राहकलाई समेत लक्षित गर्दै समान रुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले ज्योति स्मार्ट मोबाइल बैंकिङ्ग एप अपग्रेड गरेको जनाएको छ ।ज्योति स