‘खल्ती’ डिजिटल वालेटले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको बिमा प्रिमियम ‘खल्ती’बाट तिर्दा प्रयोगकर्ताले एक हजार रुपैयाँसम्मको क्यासब्याक पाइने अफर ल्याएको छ ।साथै ५००० सम्मको खल्ती पोइन्ट्स र पहिलो भुक्तानीमा प्रोमोकोड इन्स्योर १०० प्रयोग गरी सय रुपैयाँको क्यासब्याक पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । कोरोना महामारीको समयमा डिजिटल भुक्तानीले अर्थ व्यवस्थालाई सहज बनाएको र प्रयोगकर्तालाई भाइरसको […]