आर्थिक अवस्था कमजोर भएका चौधरीको निःशुल्क उपचार

आर्थिक अवस्था कमजोर भएका अमर चौधरीको सेती प्रादेशिक अस्पतालले निःशुल्क उपचार गरिदिने भएको छ । धनगढी उपमहानगरपालिका २ का ३५ वर्षिय अमर चौधरीको खुट्टाको उपचार अस्पतालले निःशुल्क गर्ने भएको हो ।खुट्टामा चोट लागेका चौधरी   आर्थिक अवस्था कमजोर भएका कारणले अस्पताल भर्ना भएका थिएनन् । तर सेती प्रादेशिक अस्पतालका सदस्य डिल्लीराज भट्टको पहलमा उनलाई अस्पताल भनाए गरी उपचार गर्न थालिएको छ ।सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय,  सेती प्रादेशीक अस्पताल प्रसासन तथा व्यवस्थापन समितिको पहलमा &nbs

सम्बन्धित सामग्री

मुगुका १०२ जना बिरामीको काठमाडौँ मेडिकल कलेजमा उपचार हुँदै

मुगुको छायाँनाथ रारा नगरपालिका र काठमाडौँ मेडिकल कलेजको सहकार्यमा गएको चैत महिनामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको थियो ।

भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन

भोजपुरका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको छ । जटिल किसिमका रोग लागेर उपचारबाट वञ्चित भएका बिरामीको हतुवागढी र आमचोक गाउँपालिकामा सञ्चालित शिविरबाट निःशुल्क शल्यक्रिया गरिएको हो ।

डडेलधुराका पाँच पालिकामा स्वास्थ्य शिविर सञ्चालन

डडेलधुरा ।  डडेलधुराका सात स्थानीय तहमध्ये पाँचमा स्वास्थ्य शिविर सञ्चालन भएका छन् । स्थानीय पालिकाका हरेक वडाले स्वास्थ्य सेवामा सबैको पहुँच पु¥याउने उद्देश्यले वडास्तरमा शिविर सञ्चालन गरेको हो ।  नवदुर्गा गाउँपालिकाले पाँचवटै वडाका ज्येष्ठ

आईएमई जनरलले गर्‍यो नेपाल क्यान्सर हस्पिटललाई साढे २ लाख रुपैयाँ सहयोग

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले क्यान्सर पीडितको उपचारका लागि नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई आर्थिक सहयोग गरेको छ । यो हस्पिटलले आर्थिक अवस्था कमजोर भएका क्यान्सर रोगबाट पीडित बिरामीहरुको निःशुल्क उपचार गराउँदै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इन्स्योरेन्सले हस्पिटललाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत […]

इट्टा उद्योगका कामदारलाई बीमा र निःशुल्क उपचार

धादिङको थाक्रे गाउँपालिका वडा नं ७ मा रहेको एभरेष्ट इट्टा उद्योगमा काम गर्दै आइरहेका रोल्पाका २४ वर्षीय गणेश घर्तीको मेसिनमा च्यापिएर गत फागुनमा मृत्यु भयो। इट्टा उद्योगमा काम गर्दै आइरहेका घर्तीको उद्योगले गरिदिएको दुर्घटना बीमाले केही राहत मिल्यो। बीमा बापतको सात लाख रकम र आतेजाते रकम उनको परिवारले पाए। आर्थिक अवस्था कमजोर र ज्यालामजदुरी गरेर जीविका धान्दै आइरहेका घर्ती परिवारमा सन्तान गुमाउनुको पीडासँगै दुर्घटना बीमा बापतको रकम पाउँदा घर्ती परिवार खुसी भए।