काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले क्यान्सर पीडितको उपचारका लागि नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई आर्थिक सहयोग गरेको छ । यो हस्पिटलले आर्थिक अवस्था कमजोर भएका क्यान्सर रोगबाट पीडित बिरामीहरुको निःशुल्क उपचार गराउँदै आएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इन्स्योरेन्सले हस्पिटललाई २ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत […]