मुगुका १०२ जना बिरामीको काठमाडौँ मेडिकल कलेजमा उपचार हुँदै
मुगुको छायाँनाथ रारा नगरपालिका र काठमाडौँ मेडिकल कलेजको सहकार्यमा गएको चैत महिनामा स्वास्थ्य शिविर सञ्चालन गरी आर्थिक अवस्था कमजोर भएका नागरिकको निःशुल्क उपचार गरिएको थियो ।
सिद्धार्थ बैंक लिमिटेड र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालका विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वरका अजय सिंह भण्डारी तथा काठमाडौँ मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका हुन् ।उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरूले काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैै
काठमाडाैँ- चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै विगत केही दिनदेखि काठमाडौँ मेडिकल कलेज (केएमसी) विरुद्ध आन्दोलनमा उत्रिएका मृतकका परिवार र संघर्ष समितिले धर्ना दिएको छ। काठमाडौँ महानगरपालिका-९ ओमनगर निवासी ४८ वर्षीय शैलेन्द्र विद्याधरको गत असोज ३० गते उपचारको क्रममा मृत्यु भएपछि मृतकका परिवार र आफन्त केएमसीविरुद्ध आन्दोलनमा उत्रिएका हुन्। मृतककी श्रीमती सुशीला विद्याधरसहित संघर्ष समितिको […]
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बिहीबार बिहान भक्तपुरमा रहेको काठमाडौँ मेडिकल कलेज (केएमसी) को अनुगमन गर्न पुगेका छन् । दुवाकोटमा रहेको केएमसी कलेजको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित पुगेका शिक्षामन्त्रीले केएमसीको शुल्क विवादबारे जानकारी लिएका छन् । मन्त्री पौडेलले कलेजका प्रधानाध्यापक रविन्द्र श्रेष्ठलाई भेटी अतिरिक्त शुल्कका बारेमा जाँचबुझ गरेका थिए […]
अतिरिक्त शुल्क मागेको भन्दै काठमाडौँ मेडिकल कलेज (केएमसी) का आन्दोलनरत छन् । बुधबार कलेजका विद्यार्थीहरूले राजधानीमा विरोध प्रदर्शन गरेका छन् । केएमसीले विभिन्न शीर्षकमा विद्यार्थीहरूबाट २० लाख रुपैयाँ अतिरिक्त शुल्क माग गरेको आरोप छ । अतिरिक्त शुल्क माग गरेपछि विद्यार्थीहरूले कलेजमा तालाबन्दीसमेत गरेका छन् । कलेजलाई चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क लिएर पढाउन आग्रह गर्दा पनि नमानेको विद्यार्थीहरूको भनाइ छ ।हेरौँ प्रदर्शनका तस्बिरहरू :
काठमाडौँ । काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ । नेविसङ्घले आज काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विरोध कार्यक्रम गरी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई तत्काल कारबाही गर्न माग गरेको हो । नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले मेडिकल कलेजले लिँदै आएको […]
काठमाडौँ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले काठमाडौँ मेडिकल कलेज (केएमसी), मेडिकल माफिया सुनील शर्मा, मणिपाल कलेज तथा नोबेल मेडिकल कलेजले एमबीबीएस—२०२१ ब्याचका विद्यार्थीबाट नियमविपरीत लाखौँ रकम ठगिरहेको तथा विद्यार्थी र अभिभाकमाथि अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएको छ। शुक्रबार युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेडिकल माफिया सुनील शर्मा तथा अन्य मेडिकल कलेजको यो […]
काठमाडौँ – कोरोना भाइरस संक्रमण भएको रिपोर्ट आएपछि शल्यक्रिया गरेर बच्चा जन्माएको तीन घण्टामै काठमाडौँ मेडिकल कलेज (केएमसी)ले एक सुत्केरीलाई निकालेपछि अस्पताल महामारीका बेला पनि संवेदनशील नभएको आराेप लागेकाे छ। यसले आक्रोश जन्माएको छ। आफ्ना नागरिकको जीवन सुरक्षाको दायित्व बोकेको सरकार त्यसको निगरानीमा टाढै रहेको सन्देश पनि गएको छ। टेकु निवासी ३६ वर्षीया एक गर्भवतीले […]
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति तथा राष्ट्रिय सभाका पूर्वसदस्य विदुर पौडेलको निधन भएको छ । आज बिहान पशुपतिस्थित वैद्यखानामा उनको निधन भएको हो । ओखलढुंगा घर भई कुमारीगालमा बस्दै आएका पौडेललाई मस्तिष्कघात भएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । पछि सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)समेत लगिएको थियो । तर, पछि […]