विपन्न नागरिकलाई निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने स्वास्थ्यमन्त्रीको चेतावनी

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले विपन्न नागरिकलाई दश प्रतिशत निःशुल्क उपचार नगर्ने अस्पतालहरूलाई कारबाही गरिने बताएका छन् । शुक्रबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र र मेडिकेयर हस्पिटलको अनुगमन गर्दै मन्त्री बस्नेतले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका दश प्रतिशत नागरिकहरूको निःशुल्क उपचार नगर्ने अस्पतालहर...

सम्बन्धित सामग्री

असहायलाई १० प्रतिशत शय्या उपलब्ध नगराउने अस्पताललाई कारबाही गर्छु : मेयर  बालेन

काठमाडौं : काठमाडौं उपत्यकामा रहेका अस्पतालले विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुल शय्याको दश (१० )  प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार नगरे कारबाही गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बताएका छन्।फेसबुकमा एक स्टाटस राख्दै उनले लक्षित वर्गले निःशुल्क सेवा लिएका व्यक्तिहरूको विवरण टाँस गर्ने तथा महानगरमा प्रत्येक महिना को १० गतेसम्म नबुझाउने पाइएमा काठमाडौं महानगर पालिकाबाट नियमानुसार कारबाही हुने बताएका हुन्।उनले भनेका छन्, ‘स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७

संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारबाही गर्ने भएको