काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको अभिव्यक्ति प्रकरण सल्ट्याउने तीन विकल्प प्रस्तुत गरेका छन्। कोभिड- १९ संक्रमणका कारण आइसोलेसनमा रहेका शर्माले मन्त्री यादवको अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमार्फत तीन विकल्प प्रस्तुत गरेका हुन्।
गत बुधवार रौतहटको गौर पुगेर मन्त्री यादवले जनमत पार्टीका अध्यक्ष…