पाँचथर : सुन्तलाको राम्रो उत्पादन हुने फिदिमको लुम्फाबुङमा सुन्तला मासिँदै गएको छ। व्यवसायिक रुपमा सुन्तला खेती गरेका किसानका बारीमा कतै सुकेका र कतै सुक्न लागेका बोटहरु छन्। कतिपयका बारीमा सुन्तला मासिसकेका छन्। सुख्खाका कारण सुन्तलाका बोट मर्ने गरेका हुन्। फलेका सुन्तला पनि साना र अमिलो हुने गरेको किसानहर...