कालीगण्डकी नदी र मोदी नदीको संगम स्थलमा रहेको मोदीबेनी दिव्यधाम । ऐतिहासिक पुरातात्विक महत्व बोकेको यस क्षेत्रमा विसं १८९० मा निर्मित भगवान नरसिंहको मन्दिर छ । तस्बिर- सुमनजंग थापा, रासस
RajdhaniDaily.com | काठमाडौं । पर्वतको मोदीबेनी घाटमा अझै पनि केही समुदायले आफन्तको लास कात्रोमा बसेर ढुँगाले थिचेर राख्ने गर्छन । यस्ता लासलाई पछि बढीमा गाईन्छ । यो प्रथालाई -
RajdhaniDaily.com | काठमाडौं । चलचित्र ‘मोदीबेनी’ निर्माण भएको छ । यो चलचित्रलाई शङ्कर कोइरालाले निर्देशन गरेका हुन् । यो चलचित्र आगामी १८ साउनमा रिलिज हुने भएको छ । -
RajdhaniDaily.com | काठमाडौं । चलचित्र ‘मोदीबेनी’ निर्माण भएको छ । यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनालाई कथामार्फत प्रस्तुत गर्दैछ । यो -
काठमाडौं। चलचित्र ‘मोदीबेनी’ आगामी श्रावण १८ गते रिलिज हुने भएको छ । चलचित्रका निर्माता दिलीप केसीले यो चलचित्रको लागि सबैभन्दा उत्तम मिति भएकाले टुङ्गो लगाइएको बताए । ‘मोदीबेनी’ले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित कथा भन्ने निर्देशक शङ्कर कोइरालाले बताए । यस चलचित्रमा अभिनेताको रूपमा अमर प्रताप श्रेष्ठले डेब्यु गर्दैछन् भने उनको अपोजिटमा अभिनेत्री […]
पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भएको चलचित्र ‘मोदीबेनी’ मा अभिनेतृ वर्षा सिवाकोटी र नवअभिनेता अमर प्रताप श्रेष्ठ शीर्ष भूमिकामा देखिनुहुने भएको छ । शङ्कर कोइरालाको निर्देशन रहने यस चलचित्रमा सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायतको पनि अभिनय रहने छ।
काठमाडौं– अभिनेत्री वर्षा सिवाकोटी करिब तीन वर्षपछि चलचित्रको मुख्य भूमिकामा देखिँदै छन् । अभिनेता अमर प्रताप श्रेष्ठले डेब्यू गर्न लागेको फिल्म ‘मोदीबेनी’मा जोडिन पाउँदा उनी उत्साहित छन् । ३५-४० वर्षको अगाडि र अहिलेको परिस्थितको कथामा आधारित यो फिल्मको टोली छायांकनको दोस्रो तालिकाअनुसार फागुन १६ गतेबाट पर्वत निस्कने तयारीमा छ । अमर नव कलाकार भए पनि […]
काठमाडौं । ऐतिहासिक कथावस्तुमा फिल्म ‘मोदीबेनी’ निर्माण हुने भएको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मलाई शंकर कोइरालाले निर्देशन गर्दैछन् । फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सहनिर्माता रहनेछन् । म्युजिक भिडियो, विज्ञापन तथा सिरिज निर्माण गर्दै आइरहेको निर्माण कम्पनी डिनेस्ट इन्टरटेनमेन्टको वार्षिकोत्सवको अवसर पारी शीर्षक सार्वजनिक गर्दै फिल्म घोषणा गरिएको हो । […]